Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, April 11, 2016

एक अध्ययनले चिकित्सा विषय अध्ययन गर्ने मान्छेका यौन साथी बढि हुने गरेको तथ्य पत्ता लगाएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । झण्डै एक हजार विद्यार्थीमा गरिएको सर्भेपछि डाक्टरी विषय पढ्नेले जिन्दगीभरमा कम्तीमा पनि ८ जना सेक्स पार्टनर बनाउने गरेको तथ्यको खुलासा भएको हो ।
अध्ययनले धार्मिक विषय पढ्ने विद्यार्थीका सबैभन्दा कम सेक्स पार्टनर हुने तथ्य पनि पत्ता लगायो । धर्मकर्मको विषय पढ्ने विद्यार्थीका जिवनकालमा औषतमा २ जना सेक्स पार्टनर हुने गरेका छन् ।
पार्टनर फेरि फेरि सेक्स गर्नेमा डाक्टरी पछि राजनीति शास्त्रका विद्यार्थी अग्रमोर्चामा छन् । राजनीति शास्त्र पढ्ने विद्यार्थीका औषतमा ७ जना सेक्स पार्टनर हुने गरेका छन् भने इतिहास विषय पढ्ने विद्यार्थीका ६ जना सेक्स पार्टनर हुने गरेका छन् ।
भाषाशास्त्र अध्ययन गर्ने विद्यार्थीका ५ जना सेक्स पार्टनर हुने गरेको तथ्य पनि खुलेको छ । सर्भेक्षणले विद्यार्थीहरु यौन संक्रमित रोगको विषयमा कमै सचेत हुने गरेको पनि देखाएको छ ।

डाक्टरी पढ्ने विद्याथीका सेक्स पार्टनर बढि

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...