Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, April 14, 2016

योनीमा लगाउने जेल एचआईभीको संक्रमण रोक्न प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । शोधकर्ताहले उक्त जेलको बाँदरमा सफल परीक्षण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन् ।

उनीहरुले पत्ता लगाएको जेलले एचआईभीको संक्रमणलाई योनी भित्र छिर्न नदिने शोधकर्ताहरुको भनाई छ ।

अनुसन्धानको क्रममा ६ वटा बादरको यौनीमा जेल लगाएर एक घण्टापछि उनीहरुको योनीबाट एचआईभी भाइरस पठाइएको थियो । तर अचम्म, ती मध्ये ५ बादरमा एउटै पनि संक्रमण भेटिएन् ।

उक्त जेल बनाउन प्रयोग गरिएको रसायनले एचआईभी भाइरस छिर्ने मानव सेलबाटै त्यसलाई रोक्ने अनुसन्धानकर्ताहरुको भनाई छ । फ्रान्स रिसर्च एजेन्सीको सहयोगमा उक्त अनुसन्धान गरिएको हो ।

यो खोज एचआईभीको उपचार र औषधी बनाउन तल्लिन बैज्ञानिकहरुको लागि पनि खुशीको खबर बनेको छ । बादरमा गरिएको यो सफल प्रयोगले यौन सम्पर्क गर्दा एचआईभी नसर्ने उपाय पत्ता लगाउने एउटा हतियार सावित हुनसक्छ ।

एचआईभी रोक्न नया तरिका

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...