जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।
आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु..
भिडियो हेर्न का लागि १ क्लिक गर्नुहोस अनि मात्र प्ले हुन्छ