यो खबर हो इण्डोनेसियाको । जहाँ एक पुरुषले आफ्नी पत्नीको वलात्कार गरेको अभियोग लागेका पुरुषको लिङ्ग काटेर पकाएर खाएका हुन् । इण्डोनेसियाको लामपुङ प्रान्तमा घटना ३० वर्षका रुडी एफेण्डीले आफ्नी पत्नि नुरिहलाई बलात्कार गर्ने पुरुषको लिङ्ग काटेर पत्नीलाई मासु पकाउन लगाएका थिए ।
आफ्नी पत्नि कुमारी नरहेको पत्ता लागेपछि उनले पत्नी बलात्कृत भएको चाल पाएसँगै लिंगको ससेज बनाउने योजना फुराएको अनतराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बलात्कार गर्ने पुरुषलाई भेट्दासाथ हत्या गरेर लिङ्गलाई ससेज बनाएका थिए । बयानका क्रममा उनले बदला स्वरुप यस्तो गरेको बताउका हुन् ।