Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, June 3, 2016

१८ जेठ, काठमाडौं । मनिषा मृत्युको कारण पत्ता लगाउन क्रियाशील प्रहरीले उनका प्रेमी भनिएका आशिष चौधरीको पोलिग्राफ जाँच गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको जाँच गरेको हो ।

जाँचका लागि पोखराबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली नवलपरासी आएको थियो । शान्त र एकान्त ठाउँमा पोलिग्राफ टेस्ट गर्नुपर्ने भन्दै चौधरीलाई सुनवल लगिएको थियो ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ ।

प्रहरीलाई बुझाइएको मनिषाको पोष्टमार्टम रिपोर्टले हत्या हो कि आत्महत्या भनेर स्पष्ट उल्लेख गरेको छैन ।

५ घण्टामा सकियो विमलीकी बहिनीका प्रेमीको पोलिग्राफ परीक्षण झुट पत्ता लगाउने मेसिनसँग आशिषका ५ घण्टा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...