तर घटनाको प्रकृति हेर्दा बिष सेवनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक टिकेश्वरीका श्रीमान, ३ र २ वर्षका दुई छोरी छन् । मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइंदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । डोटीको जिजौडामाडौं–५ कि ३७ वर्षे टिकेश्वरी शर्मा बिष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । उनको के कारणले ज्यान भएको हो अहिले पुष्टि भएको छैन ।