Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 3, 2016

काठमाडौँ, १९ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना ब्तििसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गर्दै उहाँहरुले देशका विभिन्न भागमा परेको अविरल वर्षात्का कारण उत्पन्न बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समयमा सांसद तेजुलाल चौधरी, प्रकाशचन्द्र पौडेल, दीर्घराज मगर, दिलशोभा पुन, निशाकुमारी साह, पार्वती डिसी चौधरी, प्यारेलाल राना र प्रेम सुवाल हुनुहुन्थ्यो ।

सरकार परिवर्तनको विषय संसदमा पनि उठ्यो

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश