उक्त साइटले केही दिनअघि मात्रै १५ मुलुकको सूची तयार पार्दै अप्रिल महिनाभित्रै ६ दशमलव ५ म्याग्नेच्यूटभन्दा ठूलो भूकम्प जाने बताएको थियो ।
अर्ल्ड–अर्थक्वीक्सको पूर्वानुमानअनुसार नै बुधबार म्यान्मारमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
म्यानन्मार र भारतको सीमा नजिक केन्द्र भएर गएको उक्त भूकम्पको झड्का काठमाडौंमा समेत गरिएको थियो ।
भूकम्पीय गतिविधिबारे खोज अनुसन्धान गर्ने उक्त साइटले ४८ घण्टासम्मको पूर्वामान गरेकामा ९३ प्रतिशत मिलेको दावी गरेको छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=204593#sthash.3ocgww93.dpuf