Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

विश्वका विभिन्न विभिन्न ठाउँको आ–आफ्नै महत्व छ । हाम्रो राजधानी शहर काठमाडौंलाई मन्दिरै–मन्दिरको शहरको रुपमा चिनिन्छ । फ्रान्सको पेरिसलाई फेसनको, भारतको जयपुरलाई गुलाबी रंगको शहर, थाइल्याण्डको बैंककलाई सेक्सको लागि, सिंगापुरलाई स्वच्छता र भव्यताका लागि सम्झिने गरिन्छ ।

तर, विश्वमा एउटा यस्तो पनि शहर छ । जो शहर न्यूडिटी अर्थाता नग्नताका लागि चिनिन्छ । फ्रान्सको समुद्र तटमा रहेको शहर ‘केप डि अगेड’ प्रवेश गर्न चाहने जोसुकैले पनि अनिवार्य रुपमा जग्न हुनैपर्ने नियम छ । आजकल पर्यटकहरुमाझ निकै लोकप्रिय बन्दै गएको यो शहरमा आउने जोसुकैले पनि शहरभर नांगै बनेरमात्र घुम्न पाउँछन् ।

यो शहर हिजोआज नग्नता मनपराउने शहरमा निकै लोकप्रिय बन्दै गएको छ । अहिले गर्मी महिनामा यो शहरमा दैनिक ४० हजारसम्म पर्यटक आउने गरेका छन् । नग्नताको नियम यस्तो कडा छ कि यो शहरमा रहेका बैंक, सैलुन, सुपरमार्केटमा पनि विना कपडामात्र प्रवेश पाइन्छ ।

यो शहरमा न्यूडिटीको नियमको एउटा कथा पनि छ ।सन् ५० को दशकमा जब फ्रान्स दोश्रो विश्वयुद्धको प्रभावबाट माथि उत्रिदै थियो । त्यससमय त्यहाँका मानिसहरुलाई बिदाको निकै महत्व थियो । त्यसैले त्यहाँ बाक्लो संख्यामा मानिसहरु आउन थाले । समुद्रको तट भएको कारणले पनि पर्यटकहरु यहाँ कम कपडामा सनबाथ लिन आउन थाले । पछि यो पर्यटकमाझ लोकप्रिय बन्दै गयो र नग्नता मनपराउनेहरु यहाँ झुम्मिन थाले । पछि यहाँ नग्नहरुका लागि पोष्ट अफिसदेखि बैंकसम्म खुल्न थाले ।

विश्वमा एउटा यस्तो पनि शहर छ, जहाँ प्रवेश पाउन अनिवार्य रुपमा नांगै हुनैपर्छ ।

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...