Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

दुनियामा यस्ता केही आदिवासीहरु छन् जसका परम्परा तथा रितिरिवाजका बारेेमा सुन्दैमा हैरान भइन्छ ।

विश्व मानव समुदाय अत्याधुनिक युगमा प्रवेश गरिसक्दा पनि ती आदिवासीहरु अझै पूरानो युगमा बाँचिरहेका छन् र आफ्नै प्रथा र परम्पराको पालना गरिरहेका छन् । यस्तै एउटा अनौठो तर दर्दनाक प्रथाको पालन गरिरहेको आदिवासी हो, इण्डोनेसियाको पपुवामा बस्ने दानी आदिवासी समुदाय ।

यो आदिवासी समुदायमा परिवारको मुख्य मानिसको मृत्यु भएसँगै परिवारका महिला सदस्यले आफ्नो औँला काटिदिन्छन् । त्यसका साथै महिलाको अनुहारमा माटो पोतिदिने चलन छ । यसरी महिलाको औँला काट्नाले मृतकको आत्माले शान्ति पाउने जनविश्वास उक्त समुदायमा छ ।

औँलालाई काट्नुभन्दा पहिले ३० मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि काटिएको औलालाई सुकाएर जलाइन्छ । यद्यपि सरकारी केही वर्ष पहिले नै यो परम्परामा बन्देज लगाएको छ । तर मानिसहरु आफ्नो यो परम्परा छाड्न तयार छैनन् । अहिलेपनि प्रथाको नाममा महिलाहरु आफ्नो औँला काट्न बाध्य छन् । हेरौँ यो समुदायका केही झलकहरु

अनौठो परम्परा जहाँ, मृतकको आत्माले शान्ति पाउने जनविश्वासले महिलाको औँला काटिदिन्छन् !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...