Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 18, 2016

सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन कुनै पनि आयोजना या कार्यालयका कर्मचारीलाई एक वर्षसम्म सरुवा नगर्ने भएको छ ।

मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले छोटो समयमै कर्मचारी सरुवा हुने प्रवृत्तिले विकासनिर्माण प्रभावित भएको निष्कर्ष निकाल्दै एक वर्षसम्म सरुवा नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्षको सुरुमै कर्मचारीहरूसँग कार्यसम्पादन करार गरी आर्थिक वर्षभरि सरुवा नगर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा सोमबार जारी विज्ञप्तिमा बैठकले कर्मचारीहरूसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय/आयोजना/निकायमा खटाउने र त्यसरी खटाइएकाहरूलाई आर्थिक वर्षभरि सरुवा नगर्ने व्यवस्था मिलाउने निर्णय भएको उल्लेख छ ।



अब कर्मचारीको एक वर्ष नपुगी सरुवा नहुने http://bit.ly/2a5TP98

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...