मध्यरात १२:५४ मा काठमाडौंमा गयो सानो भुकम्प | यो भुकम्पा पहिला को भन्दा हल्क ठुलो जस्तो छ
१० जेठ, काठमाडौं । काठमाडौँमा रातको १२ बजेर ५० मिनेटमा फेरी भूकम्पको ठुलो झट्का गएको छ । यो भूकम्प नभई परकम्पा भएको अनुमान गरिएको छ ।
यो परकम्पा ३.५ देखि ४ रेक्टर स्केलको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाकी ।