Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, May 31, 2016

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानसेनापति रुक्माङगद कटुवालबीच भलाकुसारी भएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबार राति ललितपुरको ऋद्धिसिद्धिमा राख्नुभएको पाटीमा सहभागी प्रचण्डले पूर्व प्रधानसेनापति कटुवालसँग कुराकानी गर्नुभएको स्रोतले जनाएको छ ।

‘सँगै बसेर दुबै जनाले मुलुकको विषयमा सामान्य कुराकानी नर्गुभएको थियो’, प्रत्यक्षदर्शी एक नेताले भने, ‘कुराकानीमा अहिलेकै पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको हो ।’ दुबै जना हँसिलो मुद्रामा देखिएका थिए ।
 Rukmangad Katuwal & Puspakamal Dahal
‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला कटुवाकै कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो । त्यसपछि ‘प्रचण्ड’ र कटुवालको सम्बन्ध राम्रो बन्न सकेको थिएन ।

सोमबार राति नारायणकाजी श्रेष्ठको मदिरा पाटीमा झुल्किएका ‘प्रचण्ड’ र कटवालसँगै बसेर भलाकुसारी गरेको देखेपछि सबै पाहुनाहरू ट्वाल्ल परेका थिए ।

हुन त ‘प्रचण्ड’ र कटुवालबीच यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा भेट हुने गरेको थियो । तर, सोमबार रातिको यी दुईबीचको बसाइ, कुराकानीको रौनकता आदि अलि भिन्दै खालको अवस्था देखाएको थियो ।

सहभागीहरूले ‘प्रचण्ड’ पूर्वप्रधानसेनापति कटुवालको शरणमा बल्ल पुगेछन् भनेर कानेखुसी गरेको स्रोतले जनायो ।

‘प्रचण्ड’ एकाएक किन पुगे रुक्माङ्गद कटुवालको शरणमा -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...