Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, May 31, 2016

काठमाडौं, १८ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
शिक्षण अस्पतालको फोरेन्सिक विभागले उक्त रिपोर्टलाई मंगलबार विहान नवलपरासी प्रहरीको जिम्मा लगाएको छ । अस्पतालका अनुसार उक्त रिपोर्टमा मनिषाको हत्या वा आत्महत्या भन्ने ठम्याउन सकिएको छैन् ।Manisha-Gharti
फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले ह्याङगिङबाट मनिषाको मृत्यु भएको बताए । उनले भने– ‘हामीले रिपोर्टमा ह्याङगिङबाट मृत्यु भएको पाएका छौं । ह्याङगिङको अर्थ आत्महत्या (आफैं झुण्डिएको) अथवा हत्या (अरुले झण्ड्याएको) भन्ने कुरा चाँहि भन्न सकिदैन । यो प्रहरीको अनुसन्धानबाट पत्ता लाग्छ ।’
उनका अनुसार घाँटीमा प्रेसर हुँदा मनिषाको मृत्यु भएको देखिएको छ । गालामा पनि चोट छ । घाँटीमा २५ सेन्टिमिटरको डाम पाइएको छ ।
१७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा सकेकै भोलिपल्ट जेठ १३ गते विहीबार विहान नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन आशिषको आजै पोलिग्राफ टेस्ट हुँदैछ ।

यस्तो आयो मनिषाको पोस्टमार्टमको फाइनल रिपोर्ट, डाक्टर नै ‘कन्फ्युज’ -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...