चिकित्सकहरुका अनुसार विशेष गरी महिलाहरु यौन प्रक्रियाका लागि तयारी नभईकन यौन सम्पर्क गर्दा जून प्रक्रियाका लागि चाहिने भित्री रसहरु उत्पादन नहुदा पुरुषका मात्र रसले तापक्रम बढ्ने अनि पोल्ने तथा विभिन्न प्रतिक्रियाहरु उत्पन्न हुन थाल्छन् । जसको कारण सुपर ग्लु ले जस्तै गरी लिंग नराम्रो सँग योनी भित्र टाँस्सिन पुग्छ । अर्कोतिर यौन चाहना नहुदाँ नहुदै जर्बजस्ती बलात्कारी तरिकाले यौन सम्पर्क गर्न खोज्दा पनि महिला भित्रको नकारात्मक सोचबाट उत्पन्न विभिन्न किसिमका विकिरणरुपी रसहरु पुरुषको विर्य तथा अन्य रसहरु सँग प्रतिक्रियात्मक ढंगले प्रस्तुत् हुदाँ पनि यस्तो अवस्था सिर्जना हुन सक्छ ।
अर्को तथ्यअनुसार कहिलेकाही यौन पार्टनरबीच पनि यस्तो समस्या हुन सक्छ किनकी शरीरमा उत्पन्न हुने विभिन्न विषयुक्त रसहरु जब पुरुष र महिलाको यौनअंंगमा प्रक्रिक्रिया सुरु हुन्छ तब लिंग योनीमा अड्किन सक्छ । तसर्थ यौन प्रक्रिया सुरु गर्ने बेलामा फ्रेस मुडमा स्वस्थ तरिकाले स्वस्थ पार्टनरबीच आनन्द तरिकाले गर्नु जरुरी छ होइन भने हतार अनि प्रेसरको सेक्सले तपाईको जोडी हस्पीटलाइज हुन बाध्य बनाउँछ । यिनै प्रसंगसँग सम्बन्धित अन्य तथ्यहरु तल उल्लेखित गरिएको छ ।