Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

असार ६, २०७३- फेरि एकपटक नायिका प्रियंका चोपडालाई सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् ।




म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल अंकको कभर गर्ल बनाएको छ । त्यसो त उनी यसअघि पनि उक्त म्यागाजिनमा दुई पटक कभरमा अटाइसकेकी छन् ।
हलिउड फिल्म ‘बेवाच’ खेलेपछि उचाइ लिँदै गरेको उनको करिअरलाई अमेरिकी थ्रिलर सिरियल ‘क्वान्टिको’ ले नयाँ मोड ल्याइदिएको थियो ।

सन् २००० की मिस वल्र्ड प्रियंका मोडलिङ हुँदै फिल्म अभिनयमा लागेकी थिइन् । अभिनयसँगसँगै उनले गायनमा समेत आफूलाई स्थापित गर्दै लगेकी छन् । अभिनयमा पर्फेक्ट मानिने प्रियंकालाई ग्ल्यामर फिल्डमा पाएको हटेस्ट वुमनको टाइटलका कारण अझ अगाडि बढ्न पक्कै उत्साह मिल्नेछ ।

बलिउडमा दह्रो प्रतिस्पर्धीका रूपमा दीपिका पादुकोण पाएकी प्रियंकाले हलिउडमा पनि उनको चुनौती सामना गरिरहेकी छन् । त्यसो त हलिउड पुगेरै पाएका सफलता हेर्ने हो भने दीपिकाभन्दा प्रियंका धेरै माथि पुगिसकेकी छन् । यति बेला उनी बलिउड र हलिउडसँगै भोजपुरी फिल्म निर्माणमा समेत व्यस्त छिन् ।




प्रियंका विश्वकै हट वुमन'

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...