बुधबार राति भारतबाट मोटरसाइकलमा लुकाई छिपाई लागूऔषध ल्याउदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
बुधबार करीव साढे ११ बजे रुपन्देहीको धकधई गाविस वडा न. ८ मा लु १७ प ६९९० नम्बरको मोटरसाईकललाई शंकास्पद लागेर चेकजाँच गर्दा लागूऔषधसहित पजरकटी वडा नं. ८ का गोमती यादव र चन्द्रमान जैसवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवल, १० असार । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।