Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

काठमाडौं, १० असार । संघीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा सुरू गरेको रिले अनशनले आज १८ दिन पूरा गर्दैछ ।
गठबन्धनको रिले अनशनप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ऐक्यवद्धता जनाउनु भएको छ । तर सरकारले गठबन्धनलाई औपचारिक रुपमा वार्तामा बोलाएको छैन ।
अनशनले आज १८औँ दिन पूरा गर्नै लाग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले आक्रोश व्यक्त गर्नुभएको छ । ‘सरकारले हाम्रा मागलाई शान्ति पूर्ण रुपले सुन्नै चाहेको छैन’, उहाँले भन्नुभयो, ‘नामै नसुनेको मोर्चालाई बोलाएर वार्ता गरिन्छ । तर संघीय गठबन्धनलाई वार्तामा बोलाइँदैन ।’
संविधान पुनर्लेखनको माग गरेर रिले अनशन सुरु गरेको गठबन्धनका संयोजक अहिले भने मुलुक बाहिर हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनु भएका संयोजक उपेन्द्र यादव पार्टीको कार्यक्रममा सहभागी हुन अष्ट्रेलियामा हुनुहन्छ ।
संघीय गठबन्धनको आजको रिले अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका नेता प्रेम नारायण थापाले गर्नुभएको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।
अनशनमा मेनेजर ठाकुर, अभिषेक देव, अमेरिका भदवा, रामजी कुँवर, विजयकुमार यादव, आशा चौधरीलगायतको सहभागिता रहेको छ ।

गठबन्धनको रिले अनशनद्वारा आधा महिना पार, माग सुनुवाइ भएन

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...