Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, June 24, 2016

एजेन्सी । यो खबर कुनै गाउँको होइन् । विश्वकै चर्चामा रहेको राष्ट्रको राजधानीको खबर हो ।
जहाँको एक समुदायमा सुन्दा पनि अचम्म लाग्ने यस्तो परम्परा छ कि जो हाम्रो बाहिरी समाजले कल्पनासम्म गर्न सक्दैन् । दिल्लीको नजफगढ, प्रेमनगर र धर्मशालामा बस्दै आएको पेरना समुदायमा देह व्यापार परम्परादेखि चलिआएको छ ।
यति मात्रै होइन उनीहरुलाई विहेपछि ससुराली(श्रीमानकै घर)बाटै पैसा कमाउनका लागि वेश्यावृतिमा लगाइन्छ । पेरना समुदाय १९६४ सालमा राजस्थानबाट दिल्ली आएको थियो । सुरुमा भीख मागेर गुजारा चलाएको यो समुदायका मानिसले त्यसपछि देश व्यापार सुरु गरेका थिए । यो समुदायका छोरीहरु चारदेखि पाँच कक्षासम्म मात्रै पढ्छन् । जब उनी केही सम्झिने, बुझ्ने हुन्छिन्, तबसम्म विहेका नाममा उनको सौदा(मूल्य तोक्नु) गरिन्छ ।
समाचार अनुसार छोरीहरुलाई विहेका नाममा बेच्नुभन्दा पहिला समुदायको पञ्चायतमा पेस गरिन्छ, जहाँ उनीहरुको सुन्दरताका हिसाबमा मूल्य तोकिन्छ । विहेपछि ससुराली(श्रीमानको घर)ले पहिलो बच्चा हुनेवित्तिकै उनीहरुबाट देह व्यापार गराउँछन् । उनका लागि ग्राहकको खोजी गर्ने काम अरु कोही नभई बल्की उनकै श्रीमान गर्छन् ।
यद्यपी केही एनजीओले यो समुदायका युवती र महिला परम्परागत दलदलबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

यहाँ आफ्नै श्रीमतीका लागि ग्राहक खोजेर ल्याउँछन् श्रीमान

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...