Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, June 24, 2016

ललितपुरमा एक पुरुषले श्रीमती कमाउन विदेश गएको मौकामा आफ्नै छोरीसँग अवैध सम्बन्ध राखेको खुलासा भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले छोरीको इच्छाविपरित जबरजस्ती सम्बन्ध राखेका हुन् ।

आफ्नै १७ वर्षीया छोरीसँग जबरजस्ती सम्बन्ध राखेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–१८ इमाडोल बस्ने ३७ वर्षीय बाबुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आमा विदेश गएको अवस्थामा ती बाबुले आफ्नै डेराकोठामा बिगत डेढबर्ष अगाडिदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको र कोही कसैलाई खवर गरेमा मारी दिन्छु भनेको भनी पीडितले प्रहरीमा जानकारी गराएपछि उनलाई प्रहरीले पक्राउ गरको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–९ पितिरीमा शम्शेरगंज-७ बस्ने १८ वर्षीया युवतीलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–९ बस्ने राकेश रोकायालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

निज रोकाया, शम्शेरगंज–५ बस्ने २२ वर्षीय बिक्कु थापा र हाल नाम, थर, वतन नखुलेका जिवन भन्ने ब्यक्तिले युवतीलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको बताइएको छ । घटनामा संलग्न अन्य २ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

पीडक तथा पीडितको स्वास्थ्य परीक्षण लगायत घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

हिजो ललितपुरमा अनौठो घटनाः श्रीमती विदेशमा, श्रीमान छोरीसँग ‘अवैध सम्बन्ध’मा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...