Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

काठमाडौं । सेतो पानी बग्ने तथा योनिमार्ग चिलाउने समस्या धेरै महिलामा हुन्छ । यो समस्या अविवाहितलाई पनि हुनसक्छ तर विवाहित वा यौनसम्पर्क गर्ने महिलाहरूमा बढी हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन्छ ।

सामान्यतः ट्राइकोमोनास भन्ने जीवाणुले योनिमार्गमा गरेको संक्रमणका कारण यस्तो समस्या देखापर्छ । त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुनसक्छ ।
गर्मीमा पसिना आउने र फन्जाईको वृद्धि सजिलै हुने भएकाले पनि यस्तो भएको हुनसक्छ । यसबाहेक पिसाबसम्बन्धी संक्रमणका कारण पनि यस्तो भएको हुनसक्छ ।
यस्ता समस्याबाट जोगिन सरसफाईमा पर्याप्त ध्यान पुगाउनुपर्छ र सधैं सफा, नरम एवं सुतीको अन्डरगार्मेन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

योनिमार्ग किन चिलाउँछ ? उपचारका लागि के गर्ने ?

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश