Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

पर्वत, ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।
कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन् ।

नदीमा डुबेर बेपत्ता भएकी क्षेत्रीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनको सहस्रधारादेखि मिर्मीसम्म खोजी गरिएको र अहिलेसम्म कुनै अवस्था पनि पत्ता नलागेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको पनि बताइएको छ ।

कालीगण्डकी नदीमा डुबेर महिला बेपत्ता

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश