Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 4, 2016

कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ



कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनाल छन् । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ ।
उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । काममा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब वक्रा अस्पतालमा राखिएको छ ।
नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्पर्क अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।
अर्को फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ । त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् ।  रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अग्लो स्थानबाट खसेर मृत्यु भएको छ । 'उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,' दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।

breaking newsकतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु.......पुरा पढ्नुहोस

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...