उनी ठूली भएर एक दिन आफ्ना बाबुलाई फेसबुकमा फ्रेण्ड रिक्वेष्ट गरिन् । उनीहरुबीच त्यसपछि उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको हो ।उनीहरु दुवैजना हप्तौसम्म संगैबस्दा यौनसम्बन्ध समेत भएको थियो । त्यसपछि दुवैजना लामो टेडिङमा रहेपनि उनकी आमाको बारेमा केही खुलेको थिएन । ती किशोरीको नजरमा उनका बाबु भन्दा पनि अब प्रेमी हुन्।उनीहरु अब छिट्टै विवाह गरेर बच्चा जन्माउने तयारीमा रहेका छन् । विवाह गरेर उनीहरु न्युजर्सी जाँदैछन्, जहाँ परिवारकै महिलासँगको यौन सम्बन्धलाई वैध मानिन्छ ।
