Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 21, 2016

नयाँ दिल्ली–भारतको पर्खाल र रुखको फेदमा पिसाव गर्दै गरेको देख्नु समान्य मानिन्छ । पुरुष उठी उठी पिसाव गरेको जतिसुकै विरोध गरेपनि महिलासँग त्यो सुविधा छैन । त्यसैकारण महिलाले सार्वजनिक शौचालयको प्रगोग गर्नु बाध्यकारी मानिन्छ । तर शहरमा सार्वजनिक शौचालय पाएपनि ती शौच गर्न लायकका भने हुँदैनन्।


यसबीचमा महिलासँग दुईवटामात्र विकल्प बाँकी रहन्छन । पहिलो शौच लागेपनि घन्टौसम्म रोकेर घरसम्म पुग्नु वा फेरि सार्वजनिक शौचालयको प्रयोग गर्ने र संक्रमणको खतरा मोल्नु । तर महिलाहरुसँग तेस्रो विकल्प पनि उपलब्ध छ । उठेर पिसाव गर्ने । यो एउटा यस्तो किट हो जसलाई प्रयोग गरेर महिलाले उठेरै पिसाव गर्न सक्ने बीबीसीले जनाएकाे छ।

यो किटलाई पहिलो पटक भारतमा बनाउने बिजनेशमेन दीप बजाजका अनुसार नली आकारको किटलाई प्रयोग गरेर महिला अब उठेर नै पिसाव गर्नसक्नेछन् । यो किटलाई प्रयोग गरेपछि महिला आफूलाई सुरक्षित महशुस गर्न सक्नेछन् ।भारतमा फोहोर सार्वजनिक शौचालय प्रयोग गरेका कारण हजारौं महिला युरिनरी ट्रेक्स इन्फेक्शनको शिकार हुने गरेका छन् ।

तर उक्त किट केवल इन्फेक्शनको समाधान मात्र नभइ गर्भवती महिला र ती महिलाको लागि उपयोगी हुन्छ जुन आर्थराइटिसका कारण निहुरिन सक्दैनन उनीहरुका लागि लाभदायक हुने देखिन्छ । विशेष गरी यात्रामा हुने अप्ठ्यारामा यो उपकरण विशेष लाभदायक हुनेछ । पश्चिमा देशहरुमा यस्तो उपकरण निकै लाभदायक र सर्वसुलभ भएपनि भारतमा भने पहिलो पटक पाइन थालेको हो । यसको प्रयोग सुरु गरेका महिलाहरुले यासलाई राहतको रुपमा लिएका छन् । "अब उठेर पिसाव गर्ने स्वतन्त्रता पुरूषसँगमात्रै हाेइन महिलासँग पनि छ । तर फरक यत्ति हाे केही पुरूष शाैचालयबाहेक भित्तामा पिशाव गर्छन, महिला त्यसाे गर्दैनन,"  पी बडी प्रयाेगकर्ता जीना चाउलाले भनिन्।

महिलाले पनि अब उठेर पिसाव गर्न सक्ने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...