Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 25, 2016

हुन त विवाहको विषयमा अनेक अनेक अनौठा समाचार सुनिन्छ । जुम्ल्याहा २ बहिनीसँग २ जुम्ल्याहा भाइको विवाह भएको कुरा पनि सुन्न र देख्न पाइन्छ । तर जुम्ल्याहा २ बहिनी मन परेर दुवैलाई एउटै युवकले विवाह गर्ने घटना भने कमै भएका होलान् ।


थाइल्याण्डको समुट सङ्गक्राम प्रान्तमा एक युवकले जुम्ल्याहा २ बहिनी मध्ये एकलाई छान्न सकेनन् र दुवैलाई विवाह गर्ने निर्twin girls

२४ वर्षका विचाइ ताओ नामका ती युवकले २२ वर्षीया स्रिन्तारा र थीपावान नामका दुई बहिनी जुम्ल्याहासँग एकै पटक विवाह गरेका हुन् । खासमा आफ्ना बाल्यकालका २ बहिनी साथी मध्ये कसलाई छान्ने भन्ने निर्णय गर्न सकस परेपछि उनले दुवैलाई विवाह गर्ने टुङ्गोमा पुगेका थिए ।


ती २ बहिनीलाई विवाह गर्दा ससुरालीले उनलाई सुनका ८ बटा असर्फी मात्र दिएनन् दुवै बहिनीका लागि भन्दै ८० हजार भाट समेत थिए ।

हुन त यो एकै पटकमा गरिएको बहुविवाह थियो तर परिवार र आफन्तले स्वीकार गरेका कारण विवाहमा सबै उपस्थित भएर रमाइलो समेत गरेका थिए ।

छान्न कठिन भएपछि जुम्ल्याहा २ बहिनीसँग विवाह

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...