Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 25, 2016

मानिसहरु ब्यस्त जीवनका कारण परंपरागत रहनसहनका मान्यता भुल्दै गएका छन् । शास्त्रमा जीवनशैलीका विभिन्न नियमहरु उल्लेख गरिएको छ । तर मानिसहरु पुराना रहनसहनका नियमको ख्याल राख्दैनन् ।


यहाँ पिसाव गर्दा पालना गर्नु पर्ने नियमको विषयमा चर्चा गरिएको छ ।



शास्त्रमा मानिसले पशुले जस्तै उठेर पिसाव गर्न नहुने उल्लेख छ । मानिसलाई इश्वरले बुद्धी विवेक र ज्ञान दिएका कारण उसका ब्यवहार पशुको जस्तै हुन नहुने विद्वानहरु बताउँछन् ।

उठी उठी मुत्र विसर्जन गर्दा त्यसका छिटा शरीरका विभिन्न अंग र तपाइँको कपडामा समेत पर्छन् । यसले कपडा फोहोर र असुद्ध हुन्छन् । यसले वभिन्न संक्रमण समेत हुन्छ ।

'पारस्करगृह्यसूत्र' भन्ने आचरण सम्बन्धी शास्त्रमा 'तिष्ठान न मूत्रपुरीषे कुर्यात्। अर्थात उठी उठी पिसाव नगर्नु । उच्चारे मौनं समाचरेत्। अर्थात दिशा पिसाव गर्दा बोल्नु हुँदैन भनेर लेखेको छ ।

उठी उठी कहिल्यै पिसाव नगर्नुस्

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...