Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 3, 2016

चितवन, १९ असार । मुग्लिन–नारायणगढ सडकखण्डको चन्डिभञ्याङ–९ स्थित त्रिशूली नदीमा खसेर एक मजदुर बेपत्ता भएका छन् । घटनास्थलमा कुर्न बसेका अन्य दुई जनासमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडक आयोजनामा काम गर्ने नुवाकोट जिल्लाको वीरेन्द्रनगर नगरपालिका घर भई सडकमा काम गर्दै आएका ३० वर्षीय नारायणबहादुर थापा गएराति करिब १२ बजेको समयमा सडकबाट लडेर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चन्डिभञ्याङ–९ स्थित सडकबाट मुग्लिनतर्फ साथीहरुसँग जाने क्रममा बाटोबाट लडेर त्रिशूलीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
आयोजनाको साहुसँग पैसा माग्दा नदिएपछि उनीसहित छ जना साथी हिँडेर मुग्लिनतर्फ जाने क्रममा सो घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छ जनामध्ये एक जना बेपत्ता भएपछि दुई जना घटनास्थलमा बसेर तीन जना प्रहरीलाई खबर गर्न गएका थिए ।
तीन जनाले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरी प्रहरीसहित खोजीका लागि आउँदा कुर्न बसेका दुई जनासमेत सम्पर्कविहीन भएको पाइएको प्रहरीले जानकारी दिएको छ । उनको राति खोजी गर्दा नभेटिएपछि बिहानै प्रहरी परिचालन गरिएको छ ।
- See more at: http://www.dainiknepal.com/2016/07/165035.html#sthash.DntVVzIa.dpuf

त्रिशूलीमा खसेर एक बेपत्ता, अन्य दुई सम्पर्कविहीन

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...