Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

म्याग्दीको ओखरबोट गाविस–३ धान्दुङका छ घरधुरी पहिरो र कटानको जोखिममा परेका छन् ।
भिरबाट निरन्तर खस्ने पहिरो र दाजुङ खोलाको कटानका कारण बस्ती जोखिममा परेको हो । धान्दुङ गोठका गमबहादुर दर्जी, दलबहादुर दर्जी, सोमबहादुर दर्जीलगायत छ घरपरिवार पहिरो र कटानका कारण रातभर जाग्राम बस्ने गरेका छन् ।
भिरालो पाखोमा रहेको बस्तीमा भलपानी र ढुङ्गा खसेर जोखिमपूर्ण बनाएको त्यहाँबाट साधन राम्जालीले जानकारी दिनुभयो । दाजुङ खोलामा रहेको काठको अस्थायी पुल पनि जीर्ण भएकाले खोला वारपार गर्न समस्या भएको छ ।
चिउरीबोटको विद्यालयमा पढ्न जाने विद्यार्थी पहिरो र साँघु जीर्ण हुँदा समस्यामा परेका छन् । पानी पर्दा रातभरि नसुतेरै रात कटाउने गरेको स्थानीय गमबहादुर दर्जीले बताउनुभयो ।
उनीहरुसँग बस्दै आएको घरजग्गाको लालपुर्जा पनि छैन । कतै पनि आफ्नो घरजग्गा नभएकाले उनीहरुलाई त्यो ठाउँ छोडेर अन्यत्र सर्नका लागि पनि समस्या भएको छ ।

पहिरो र कटानले छ घरधुरी जोखिममा

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश