mangal graha
वाजिनिनजिन युनिभर्सिटी एण्ड रिसर्च सेन्टरका वैज्ञानिकले मंगल ग्रहका विषयमा रहेर गरेको लामो अध्ययनले सफलता पाएसँगै सो कुरा बाहिर आएको हो ।
रिपोर्टका अनुसार मंगलग्रहमा तरकारी उत्पादन हुन्छ या हुँदैन, भयो भने त्यो हानिकार हुन्छ कि हुँदैन या त्यसमा कतै कुनै खतरनाक तत्व त हुँदैन भन्ने विषयमा गरिएका अध्ययन गरिएको थियो ।
mangal graha
जसका लागि त्यहाँ टमाटर, मुला, केराउ र रायोको साग रोपिएको थियो । रिपोर्टका अनुसार सो प्रयोगले उत्पादन खान लाएक मात्र नभएर पृथ्वीको माटोमा भन्दा बढी स्वाथ्यवर्धक रहेको पाइएको छ ।
डा. वीगर वेमलिङक भन्छन्, ‘टमाटर, मुला, केराउ र रायाका लागि हामी हामीले धेरै गहिराइमा पुगेर अध्ययन गर्यो र त्यसको नतिजा सकारात्मक निस्कियो । हामी त्यसलाई खान सक्छौँ ।’
नासाले यसअघि नै भनेको छ कि ऊ २०३० सम्ममा त्यहाँ बस्ती बसाउन चाहन्छ ।
अनुसन्धानकर्ता अब पालुङो, आलु लगायतका शब्जी उत्पादन गरेर टेस्ट गर्न चाहन्छन् ।
- See more at: http://kathmandutoday.com/2016/07/200469.html#sthash.JT2uDPyt.dpuf
