Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Monday, August 15, 2016

अब तपाइले बसमा यात्रा गर्दा दिसा पिसाबका लागी बिच बाटोमा रोकिनु नपर्ने भएको छ । अब बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा  पनि संचालनमा आएको छ ।

विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिनुभयो ।
हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराई बताउँछन् । उनले भने “निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ । स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले बताए ।

फ्रि वाइफाई, पानी, पत्रपत्रिका र भित्रै शौचालयको सुविधा भएको बस संचालनमा

समाजमा धर्म परिवर्तन गराउने कार्यले तिव्रता पाएको छ । विशेष गरी इसाईहरुले धर्म परिवर्तनमा व्यापकता दिइरहेका छन् । पछिल्लो समय गैरकानुनीरुपमा चोकदेखि गल्ली, गाउँमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय छ । गत बुधबार बालाजु चोकमा धर्म परिवर्तन गराउने हिँडेकी धादिङकी सीता शर्मा (नाम परिवर्तन)ले भनिन्, ‘मासिक ७२ सय रुपैयाँ आउँछ ।




एउटा नयाँ मान्छे लगेबापत ९ हजार आउँछ । दश जना सदस्य बनाउन सक्यो भने त एक लाखै आइहाल्छ ।’ उनले अझ अगाडि भनिन्, ‘यो धर्ममा स्वतन्त्रता पनि छ, चर्चमा गएपछि आत्मीयता छ । जातपात, उच्चनिच भन्ने केही छैन, सबै एकनास छन् ।’ सीताजस्ता सयौँ महिला अहिले देशभर धर्म परिवर्तन र आर्थिक अवस्था सुधार गर्ने मेसोमा लागेका छन् । चर्चले विशेष नियम बनाएको हुन्छ, त्यहीअनुसार धर्म परिवर्तन गराइन्छ । काठमाडौँ मनमैँजु घर भएकी महर्जन थरकी महिलाले भनिन्, ‘प्रभुबाट मुक्ति हुन्छ । स्वर्गमा बास हुन्छ भनेर आम मानिसलाई बताउँछौँ । पर्चा, पम्प्लेट, किताब दिन्छौँ । बाइबलसमेत निशुल्क पढ्न दिन्छौँ । जब उहाँहरुलाई चर्चमा लगिन्छ । तब मात्र कसम खुवाएर सैतानहरुको धर्मबाट स्वर्गको बाटोमा प्रेरित गराउँछौ ।

चर्च पुगेपछि त्यहाँ माया, ममता, सहयोग, आत्मीयता सबै हुन्छ । फूल पुगेको माहुरीजस्तै हुन्छन् मान्छेहरु ।’ बालाजु चोकमा सीता शर्मा र महर्जन थरकी ती महिलाले पर्चा बाँड्न थालेको पनि एकवर्ष भइसक्यो । उनीहरु स्वयम्भूसम्म पनि पुग्छन् । यसरी काठमाडौँमा हप्ताको ४ दिन पर्चा बाँड्ने महिलालाई चर्च राम्रै पारिश्रमिक दिइरहेका उनीहरु बताउँछन् । ‘डाहाडे बाहुन धर्ममा बाँडेर खाने चलन छैन, यहाँ त सुःख छ बाबु,’ महर्जन थरकी महिलाले ‘प्रहरी धरहरा’ भन्ने पुस्तक दिँदै भनिन् । तर क्वानोनिया बालाजु चर्चका पास्टर हरि प्रधान आफूहरुले पैसा नबाँडेको जिकिर गर्छन् । भन्छन्, ‘हामी आपसमा सहयोगचाहिँ गर्छौँ । तर पैसा बाँडेर धर्म परिवर्तन गराउने कुरा सरासर झुटको खेती हो ।’

दशजना इसाई बनाउनेले एकलाख पाउँछन्’ एक जना नया लागे बापत नौ हजार

यौन जिवन भनेको एउटा यस्तो विषय हो जसका विषयमा कुरा गर्न जो कोही पनि हिच्किचाउँछ । पूर्वीय सभ्यताका देशहरुको समाजमा यौनको विषयमा खुल्ला बहस अलिक बर्जित नै छ । तर हाम्रोजस्तो देशमा मात्र होइन पश्चिमा देशहरुमा पनि ठाउँ हेरिकन यौनको विषयमा कतिपय कडा र अनौठा नियम कानून छन् ।
यौनको विषयमा विश्वका केही देशमा रोचक तथा कडा कानून छन् जो सुन्दैमा विश्वासै लाग्दैन ।
अमेरिकाको पश्चिमी प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको होलटाइम जागिर भन्नु नै पूरै राज्यमा घुम्नु र भर्जिन युवतीहरुकेा कौमार्य भंग गर्नु हो । यसमा उनीहरुलाई कानूनी छुट छ ।
बेलायतको लण्डनमा पार्किङ गरिएको मोटरसाइकलमा सहवास गर्नु बर्जित छ । यसो गर्नु अपराधको सूचिमा राखिन्छ र जेल सजाय समेत हुन्छ ।
इण्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा शिर छेदन गरेर मृत्युदण्ड दिइने सम्मको कानून रहेको छ ।
बहराइनमा पुरुष डाक्टरहरुका लागि मेडिकल जाँचका बेला महिलाहरुको यौनांग हेर्न छुट छ तर सिधा आँखाले महिला यौनांग हेर्न भने पाइँदैन । डाक्टरहरुले ऐनामा मात्र महिलाको यौनांग हेरेर आवश्यक उपचार गर्न पाउँदछन् ।
लेबनानमा यदि कोही पुरुषले कुनै भाले जनावरसँग सेक्स गरेको पाइयो भने उसलाई मृत्युदण्डको सजाय हुनसक्छ । तर यदि जनावर पोथी रहेछ भने कुनै सजाय हुँदैन ।
अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सेक्स गर्नु कानूनी मान्यता प्राप्त छ । तर यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ ।
बोलिभियाको सान्टाक्रुजमा कोहीपनि पुरुषले एकै ठाउँमा एकैपटकमा आमा र छोरीसँग यौनसम्पर्क गर्नु कानूनी रुपमा अपराध मानिन्छ । तर छुट्टा छुट्टै ठाउँमा र फरक फरक समयमा आमा र छोरीसँग यौन सम्पर्क गर्न भने पाइन्छ ।
मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन गतिविधि गर्नमा प्रतिबन्ध रहेको छ ।
अमेरिकाको नेभादामा पत्नीको अलावा अरु कुनै महिलासँग विना कण्डम यौन सम्पर्क गर्नु कानूनी रुपमा अपराध हो ।
अमेरिकाको एरिजोनामा मुखमैथुन गैरकानूनी छ । यद्यपि यसको पालना भने हुन सक्दैन ।
कतिपय मध्यपूर्वका देशमा इस्लामिक कानून अनुसार भेडासँग सेक्स गर्ने मानिसलाई सजायको रुपमा भेँडाकै मासु खानुपर्छ ।

यौन जिवनसँग जोडिएका केही कानून, जो विश्वासै लाग्दैन

गोरखा भुकम्प पछि अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम जारी छ । बिहीबार बिहान मात्रै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहिबारको पराकम्प बिहान ५ बजेर १० मिनेटमा गएको हो । यसअघि हिजो बिहान पनि ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गते पछि महाभुकम्प पश्चभात ४ रेक्टर स्केल माथिका ३ सय ८९ पटक पराकम्प गैसकेको छ ।

गोरखा भुकम्प पछि अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम जारी छ । बिहीबार बिहान मात्रै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहिबारको पराकम्प बिहान ५ बजेर १० मिनेटमा गएको हो । यसअघि हिजो बिहान पनि ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गते पछि महाभुकम्प पश्चभात ४ रेक्टर स्केल माथिका ३ सय ८९ पटक पराकम्प गैसकेको छ ।

एकाविहानै भुकम्पको धक्का महशुस

यहाँ म बाँचेकै छु । र, हजुरहरूको कुशल–मंगलताका लागि श्री पशुपतिनाथसँग प्रार्थना गरिरहेकी छु । हजुरहरूलाई धेरै दिन ढाँट्न राम्रो हुँदै होइन । त्यसैले मैले आज मन बाँधेर कलमको सहारामा आँसुले यो पत्र लेख्दै छु ।

पूज्यनीय बुवाआमा ! मैले अनेक सपना साँचेर घर छाडेँ, यो खाडी मुलुकमा आइपुगेँ । यहाँ आउनुको एउटै उद्देश्य थियो– काम गरेर पैसा कमाउनु । पैसा कमाएर के गर्ने ? सपना अनेक थिए– धनी हुने, घर बनाउने, जमिन किन्ने, दोकान गर्ने, राम्रो लगाउने, मीठो खाने, नयाँ जिन्दगी सुरु गर्ने, कुनै असल केटाको नजरमा पर्ने, सुन्दर भविष्य बनाउने, आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने र बुवाआमालाई पनि सुख दिने । गरिबकी छोरीको सपना कति नै ठूला हुन्छन् र ? Sarita आज म त्यो निर्दोष बालपन सम्झन्छु । म स्कुलको दैलो भएर मेलापात जान्थेँ । अरु विद्यार्थी कलम समाइरहेका हुन्थे, मेरो हातमा कुटो–कोदालो हुन्थ्यो । स्कुलको आँगनमा अरु विद्यार्थी राष्ट्रियगान गाएर उभिन्थे, म घरको आँगनमा रोएको भाइलाई बोकेर उभिन्थेँ । तपाईंहरूले स्कुल पठाएकै हो । तर, स्कुल गएर के खाने ? घरको उब्जनीले तीन महिना खान पुग्दैनथ्यो । हजुरहरूले दुःख गरेको देख्दा मेरो कलिलो मन भाँचिन्थ्यो । त्यसैले दुई दिन स्कुल जान्थेँ, चार दिन मेलापात । दुई कक्षामा दुईपल्ट, तीन कक्षामा तीनपल्ट फेल भएपछि हलक्कै बढेँ । त्यसपछि स्कुल जान लाज लाग्ने भइहाल्यो । गरिबका छोरी हलक्कै बढ्नु पनि दुर्भाग्य नै रहेछ । मैले सोचेकी थिएँ– यहाँ आएर काम गर्छु, पैसा कमाउँछु, यहाँ काम गर्न पैसा कमाउन कुनै गाह्रो नहोला । तर, सोचेजस्तो कहाँ हुन्छ र ? आएको केही महिना त काम राम्रैसँग चलेको थियो । काम पनि त्यस्तै थियो । मजस्ती अनपढले कस्तो काम पाउँथे र ? जे गर्छु भनेर आएकी थिएँ, त्यही काम पाएकी थिएँ, मालिकको घरको काम– सरसफाइ गर्ने, खाना बनाउने, भाँडा माझ्ने, यस्तै–यस्तै । सुरुसुरुमा तलब पनि समयमै आउँथ्यो र घरमा पठाउँथे । घरमा पैसा पठाएको रात यति खुसी लाग्थ्यो कि ननिदाएरै सपना देख्थेँ । तर, यो खुसी धेरै दिन टिक्न पाएन । दिन बित्दै गयो र मेरो दुई वर्षको भिसा पनि सकियो । म दुई वर्षमै घर फर्कन चाहन्नथेँ, यहाँ आउँदा लागेको ऋण पनि तिरिएको छैन, यति छिटै घर फर्केर के गर्नु ? मैले भिसाको म्याद थप गर्न मालिक्नीसँग अनुरोध गरेँ । भिसा थप्ने कुरा गर्दागर्दै आधा वर्ष कटाइदिए । त्यसपछि मेरो बसाइ गैरकानुनी हुन पुग्यो । भिसा सकिएपछि मेरो तलब पनि रोकियो । घरमा मालिक्नी नहुँदा मालिक मेरो ओछ्यानसम्म आइपुग्थ्यो । मालिक–मालिक्नी दुवै नहुँदा उनीहरूको छोरो आउन थाल्यो । मलाई जेल हाल्ने धम्की दिँदै मेरो शरीरसँग खेल्न थाले । कति रोएँ, कति कराएँ, तर यो बिरानो भूमिमा मेरो चित्कार सुन्ने को नै छ र ? मालिक र मालिकको छोराको मन फर्किएन । उनीहरूले एउटी नारीमा आफ्नो छोरीचेलीको अस्तित्व देखेनन् । म लुटिँदै गएँ, लुटिनु मेरो विवशता थियो । नलुटिनुको विकल्प आत्महत्या थियो, जो म सोच्नसम्म सक्दिनँ । मेरा बुवाआमा ! एउटी छोरी एक्लै र एकान्तमा लुटिन्न, एउटी छोरीसँगै सिंगो संसार लुटिएको हुन्छ, यो संसारमा छोरी मान्छे कहाँ हुँदैनन् र ? एक दिन अचानक म बिरामी हुन पुगें । सुरुमा अलिअलि ज्वरो आएको थियो । ज्वरो आए पनि घरको काम त जोतिनैपथ्र्यो । हे मेरी आमा, म बिरामी हुँदा तिमीले मेरो कति स्याहार गथ्र्यौ । आफूहरूले मकैको च्याँख्ला खाएर मलाई चामलको भात खुवाउँथ्यौँ । बाबा, तिमीले अनेक जडीबुटी बटुलेर खुवाउँथ्यौ । यहाँ म एक दिन ज्वरोले ढलेँछु । ब्युँझँदा हस्पिटलमा थिएँ । हस्पिटलमा बत्ती बलिरहेको थियो । मालिक्नी मेरो आडैमा थिइन् । तर, उनको अनुहार अँध्यारो थियो । किनभने, म दुईजिउकी भएँछु । भोलिपल्ट मलाई मालिक्नीले आफ्नो घरमा लगिन् । त्यसको केहीबेरमै मलाई पुलिस लिन आइपुग्यो । किनकि, मेरो भिसाको म्याद सकिएको थियो । यो सब मालिक र मालिकका छोराको चाल हुनुपर्छ । म गर्भवती भएपछि उनीहरूले मलाई धपाउन चाहन्थे । पुलिसले मलाई जेल हाल्यो । आज म अदालतमा बयान दिन जाँदै छु । बयान दिनुअघि यो पत्र लेखेँ । हुन त थाहा छैन, यो पराईभूमिमा ममाथि के–कस्ता अभियोग लगाइएका छन्, लगाइने हुन् । तर, अदालतले न्याय दिन्छ भन्छन् । न्याय दिएछ भने, हाम्रो भेट हुने नै छ । अँ सुन्नुस् त, माहिली बहिनी पनि विदेश आउन रहर गरेकी छे । उसलाई रोक्नू । बहिनी ! जति दुःख गर्नुछ, आफ्नै माटोमा गर्नु, बलात्कृत नै हुनु परे पनि आफ्नै माटोमा हुनु, मातृभूमिले त एक दिन न्याय कसो नदेला र ? हे मेरा बुवाआमा, अहिले कलम बन्द गर्छु । आशा गरेकी छु, दुनियाँमा न्याय मरेको छैन । न्याय पाएर एकपटक हजुरहरूको स्पर्श पाउनेछु । उही हजुरहरूकी अभागी छोरी रामकुमारी, कुवेत

कुवेतको जेलबाट एउटी छोरीको चिठी

Monday, August 1, 2016

चित्र:Shiv privar.jpg (भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्। तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने "आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।" यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने "मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ" यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।[३] त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो

ganesh को प्राथना गरि राम्रो सपना देखाऊ

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[३]

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्थापना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्बा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परिक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको यथार्थ खोजविन हुन आवश्यक देखिन्छ।

भगवान पशुपति को प्राथना गरि राम्रो दिन बिताउ

दोहा (कतार), पुस २० - कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१ तारिखमा 'क्रिमिनल कोर्ट'ले मृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । 'पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो,' कार्कीले कान्तिपुरसँग भने । २०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो । कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताए । 'पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, 'सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लो तहमा भनिसकेका छौं ।'

अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले

आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । 'मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,' उनले भने, 'पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।'

सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ ब्लडमनिबापत दुई लाख रियाल -५२ लाख रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । कतारमा नेपालीले नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन भइरहेको छ । ती हत्याको अभियोग लागेका नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा छन् ।

कतारमा नेपालीहरुलाई मृत्युदण्ड हुने भो

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा..बम्बैमा बेचिन पुगिन्....!

 कञ्चनपुर, ३० जेठ – पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।


उनीहरूबीच बेला-बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाइन् । यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् ।



 उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।

 ‘हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् । ‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू विश्वस्त भएकाले धोका दिन नसक्ने बताइन् । ‘बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु, घर जाँदिनँ,’ उनले भनिन् । माइती नेपालले शनिबार गड्डाचौकीबाट उद्धार गरेको हो ।

 ‘केटाको उमेर १७ वर्षमात्रै छ,’ माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, ‘ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ ।’ स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई ललाइफकाई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन् । उद्धार गरी ल्याएकी विमलाले मरे पनि दिल्ली नै जाने भनिरहेकी थिइन् । उनले उता घरमा पनि श्रीमान्ले जथाभावी कुटपिट गर्ने भएकाले छोडेर हिँडेको बताइन् ।‘श्रीमान् घर भए दिनहुँ कुट्छ, मलाई पहिलेजस्तो माया पनि गर्दैन,’ उनले भनिन्, ‘माइतीमा पनि आमा सानैमा बितेकाले खासै मतलव हुँदैन ।’ उनले ३ वर्षकी छोरीलाई काकाकाकीको भरमा छाडेकी छन् ।

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा..बम्बैमा बेचिन पुगिन्...

नेपालको बागलुङ जिल्ला बुर्तिबाङ भन्ने ठाउँमा २०७२ आसार २९ गते मङग्बार आफ्नो श्रीमतिले अर्को नाठो बनाएपछि बुडा हुदा हुदै भाङ्गन डरभए पछि नाठो लेएर आफ्नो श्रीमान को हत्या गरेको छ सुतेको ठाउमा बन्चरो ले काट्रेर हत्या गरेको छ मिर्तु हुनेको नाम सुरेस मगर हत्या गर्ने श्रीमति को नाम सुमि मगर अहिले भागेर फरार छ्न हत्या गर्ने श्रीमति गाउले हरुले बताए अनुसार बिहे गरेको ४ साल सम्म बच्चा न भएपछि यस्तो गरेको बताउछ्न सक्दो सयर गर्नु होला

नेपालको बागलुङ जिल्ला बुर्तिबाङ भन्ने ठाउँमा २०७२ आसार २९ गते मङग्बार आफ्नो श्रीमतिले अर्को नाठो बनाएपछि बुडा हुदा हुदै भाङ्गन डरभए पछि नाठो लेएर आफ्नो श्रीमान को हत्या गरेको छ सुतेको ठाउमा बन्चरो ले काट्रेर हत्या गरेको छ मिर्तु हुनेको नाम सुरेस मगर हत्या गर्ने श्रीमति को नाम सुमि मगर अहिले भागेर फरार छ्न हत्या गर्ने श्रीमति गाउले हरुले बताए अनुसार बिहे गरेको ४ साल सम्म बच्चा न भएपछि यस्तो गरेको बताउछ्न सक्दो सयर गर्नु होला

आफ्नो श्रीमतिले अर्को नाठो बनाएपछि नाठो लेएर आफ्नो श्रीमान को हत्या???

२०७२ असार ५ गते ८:०५ काठमाडौं, ५ असार । सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।

२०७२ असार ५ गते ८:०५ काठमाडौं, ५ असार । सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।

नेपाली कामदार अब मलेसिया जान नपाउने !जानकारी को share गरिदिनु होला

अघिल्लो दिनमात्र आन्दोलन शान्तिपूर्ण गर्ने थरुहट नेता र स्थानीय प्रशासनबीच सम्झौता भएको थियो ।सम्झौता भएको दोस्रो दिन नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नावालक मारिएका छन् । हजारौको संख्यामा आएका आन्दोलनकारीकाबीच प्रवेश गरेका पूर्वमाओवादी लडाकुले पहिले सुरक्षाकर्मीका कमाण्डरमाथी आक्रमण गरेका थिए । आन्दोलनकारीलाई सम्झाउन खोजिरहेका बेला पूर्वमाओवादी लडाकुले एसएसपी लक्ष्मण न्यौपानेको हत्या गरेको उनले बताए । ‘एसएसपी सावले भाइहरु नगर भन्दै सम्झाउँदै हुनुहुन्थ्यो’ एसपी सिंहले भने ‘त्यहीबेला एक्कासी चारैतिरबाट घेराहाली एसएसपी सावको हत्या गरियो ।’
‘उनीहरुको आक्रमण कुनै सिधासादा जनताले गरेको जस्तो थिएन’ एसएसपी सिंहले भने ‘पुरै तालिम प्राप्त सेनाबाट गरिएको जस्तो थियो ।’ आक्रमणमा सहभागि भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटना तालिम प्राप्त ब्यक्तिहरुको समुहबाटै भएको निस्कर्ष निकालेका छन् । घटनामा घरेलु हतियार भाला मात्र नभई भरुवा बन्दुक पनि प्रयोग गरिएको थियो । ‘हामी दुई ठाउँबाट निस्कन खोज्यौ तर निस्किने ठाउँ नै थिएन, एसपी सिंहले भने ‘जनताले गरेको आन्दोलन र भिडन्तमा यस्तो हुँदैन ।’
उनले पूर्वमाओवादी लडाकुहरु दुई दिनअघि बाँके, बर्दिया, र दाङबाट आएको एसपी सिंहले बताए । ‘उनीहरु २ दिनअघि कैलाली प्रवेश गरेको हामीलाई जानकारी थियो, तर शान्तिपूर्ण आन्दोलन भएकाले हामीले कुनै गोली बर्साएनौ’ उनले भने ‘हामीले गोली हानेको भए धरैको ज्यान जान सक्थ्यो ।’

मैले यसकारण एसएसपी न्यौपानेलाई जिउदै जलाईदिए अहिले मलाई पश्चाताप भएको छ... पुरा पढ्नुहोस

नबिर्सें तिमीलाई’, ‘तिम्ले पराई ठानेपछि’ जस्ता गीत हिट भइरहेका थिए । आफ्नो करियरमा सफलता मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन थाल्यो । उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन ।

उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’ जति गरे पनि केही नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ । त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै बस्नै नसक्ने भएँ ।

 एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ । अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो । एकचोटि एक्लै हुँदा एक तला माथिबाट हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो । आफैँले गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’ भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’ भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको समस्या ठीक हुने सँभावना देखिएन ।

संयोगले खुल्यो स्वर
म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प थिएन । उपचार पनि चलिरहेकै अवस्था पनि थियो । यो संयोगले मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक भयो । तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना थला परेँ ।

 कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ । केही पत्ता लागेन । ६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन ।

चर्चित गायिका अन्जु पन्तको दुवै मृगौलामा समस्या

वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन । वैदेशिक रोजगार बोर्डकासदस्य एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताइन।

वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए

एस.एस.पी. रमेश खरेल सर लाई साथ् दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथि हरु
»•• रेखा थापा - Rekhaa Thapa ••«
__________________________
एस.एस पी रमेश खरेललाई कारबाही होइन कारबाही त रास्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्री सुशील कोईराला र उनको कार्यकर्तालाई गर्नु पर्छ थुनामा रहेका काङ्ग्रेसका कार्यकर्तालाई छोडनु हुदैन नेपाली काङ्ग्रेसले आफ्नो आसली रुप देखाउदै छ्न।

अहिले हलतमा एस.एस पी खरेललाई नेपाली जनताको सहयोग चाहिएको छ त्यसैले हामी एक जुट भइ एस.एस पी रमेश खरेललाई साथ दिउ अपरधिक क्रियाकलापमा सम्लग्नहरुको अन्त्य गरौं जय नेपाल
एस.एस.पी. रमेश खरेल सर लाई साथ् दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथि हरु
»•• रेखा थापा - Rekhaa Thapa ••«
__________________________
एस.एस पी रमेश खरेललाई कारबाही होइन कारबाही त रास्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्री सुशील कोईराला र उनको कार्यकर्तालाई गर्नु पर्छ थुनामा रहेका काङ्ग्रेसका कार्यकर्तालाई छोडनु हुदैन नेपाली काङ्ग्रेसले आफ्नो आसली रुप देखाउदै छ्न।

अहिले हलतमा एस.एस पी खरेललाई नेपाली जनताको सहयोग चाहिएको छ त्यसैले हामी एक जुट भइ एस.एस पी रमेश खरेललाई साथ दिउ अपरधिक क्रियाकलापमा सम्लग्नहरुको अन्त्य गरौं जय नेपाल

एस.एस.पी. रमेश खरेल सर लाई साथ् दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथि हरु

इलाम: इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताए।
भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन। उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ।
भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन्। तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए।

इलाम: इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताए।
भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन। उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ।
भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन्। तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए।

भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

भदौ १५, काठमाण्डौँ । ग्रीनकार्ड पाएर परिवारसहित अमेरिकामा छन् दिलीप रायमाझी । चार वर्ष हराएर नेपाली चलचित्र भैरवको सफलतामा निखिल उप्रेती रमाईरहँदा दिलीप अमेरिकामा छोरीको जन्म दिन मनाउँदै छन् । पुराना र निकै सम्भावना रहेका कलाकारको रुपमा चिनिएका दिलीप केहि महिना अघि मात्र अमेरिका पुगेका हुन् । नेपाली चलचित्रमा आफ्नो भविष्य नदेखेर हो वा अझै बढी उन्नतिको लागि हो उनले अमेरिका बस्ने निर्णय लिए ।
परिवारसहित अमेरिका पुगेका दिलीपको श्रीमति मन्जु रायमाझीको पनि केहि साता अघि जन्मदिन परेको थियो । जन्म दिनलगायतका कार्यक्रममा नेपाली कलाकारहरुको अमेरिकामा पनि गतिलै जमघट हुने गरेको छ । थुप्रै कलाकारहरु अमेरिका पुगेका कारण पनि त्यस्ता पारिवारीक कार्यक्रमहरुमा नेपालको झल्को देखिन्छ । दिलीप र मुन्जुकी छोरी दिव्याको जन्मदिनमा पनि नेपाली चलचित्रकर्मीको उपस्थिति देखियो ।
दिलीपको छोरी दिव्याको जन्म दिनमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि उपस्थित थिईन । करिश्माकी छोरी र दिव्या दुबैलाई नेपाली सिने जगतमा सम्भावना बोकेका नायिकाको रुपमा हेर्ने गरिएको छ । अमेरिकामा नै रहेका निर्देशक श्याम भट्टराईले यस्तै स्टाटस लेख्दै दिव्याको जन्म दिनको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

दिलीप रायमाझीकी छोरीको जन्म दिन अमेरिकामा यसरी मनाइयो ।

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि लिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया।


तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन। वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ

अब आफ्नो श्रीमती वा गलफ्रेन्ड अरु संग सुतेको योनी हेरेर थाहा पाउने : जानी राखौ

सिंगापुर विश्वको एउटा यस्तो देश हो, जुन देशमा बच्चा जन्मदरलाई अत्यन्त ठूलो चिन्ता छ ।
बच्चाको जन्मदर बढाउन सिंगापुर सरकारले एउटा उपाय अपनाएको छ, त्यो हो– एक दिन सार्वजनिक बिदा । र, यो बिदा कर्मचारीलाई केवल सेक्स गर्नका लागि मात्र दिइन्छ ।

मानिसहरु एउटा बच्चामात्र जन्माउने र कतिले त कुनै पनि बच्चा नजन्माउने भएकाले सिंगापुर सरकारले यो उपाय अपनाएको हो । जसका कारण पछिल्ला दिनहरुमा बच्चा बृद्धिदर बढ्ने सिंगापुर सरकारको अपेक्षा छ ।

सिंगापुर विश्वको एउटा यस्तो देश हो, जुन देशमा बच्चा जन्मदरलाई अत्यन्त ठूलो चिन्ता छ ।
बच्चाको जन्मदर बढाउन सिंगापुर सरकारले एउटा उपाय अपनाएको छ, त्यो हो– एक दिन सार्वजनिक बिदा । र, यो बिदा कर्मचारीलाई केवल सेक्स गर्नका लागि मात्र दिइन्छ ।

मानिसहरु एउटा बच्चामात्र जन्माउने र कतिले त कुनै पनि बच्चा नजन्माउने भएकाले सिंगापुर सरकारले यो उपाय अपनाएको हो । जसका कारण पछिल्ला दिनहरुमा बच्चा बृद्धिदर बढ्ने सिंगापुर सरकारको अपेक्षा छ ।

सिंगापुर सरकारले गर्‍यो सेक्सका लागि अपिल, सेक्स गर्न एकदिन सार्बजनिक

१६ भदौ, काठमाडौं । समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेपालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ ।
टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।
साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।
१६ भदौ, काठमाडौं । समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेपालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ ।
टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।
साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।

फेसबुक स्टाटसलाई लिएर आङकाजी शेर्पा पक्राउ

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...