Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Monday, August 15, 2016

यौन प्रत्येक उमेरका व्यक्तिको चासो र उत्सुकताको विषय हो। त्यसमध्ये पनि युवा उमेरमा यस विषयमा बढी नै रुचि हुन्छ। यो स्वाभाविक पनि हो। अहिले प्रायः युवा सम्भोगको अनुभव लिन पैसा तिरेर व्यावसायिक यौनकर्मीकहाँ जाने गर्छन्। यो स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त असुरक्षित छ।परामर्शका क्रममा भेटिएका केही व्यक्तिसँगको अनुभवअनुसार यौनकर्मीकहाँ जाँदाका कठिनाइ यसप्रकार छन्।


-तुरुन्त सम्भोगको लागि तयार हुनुपर्ने -हतार-हतारमा यौनकर्मीले नै कन्डम लगाइदिने -प्राक्क्रीडा (फोरप्ले) का लागि समय नदिने -प्रेम, आत्मीयताको महसुस नहुने -डर बढी हुने। सम्भोग कुनै यान्त्रिक प्रक्रिया पक्कै पनि होइन। यो त पुरुष र महिलाबीचको आत्मिक क्रिडा हो। त्यसैले हतार-हतारमा, डरमा सम्भोग गरेर वीर्य स्खलन होला तर गहन सम्भोग भने हुन सक्दैन। यौनकर्मीकहाँ गएर गरिने सम्भोगबाट यौन उत्सुकतालाई केही हदसम्म कम गर्न सकिए पनि स्वास्थ्यको दृष्टिबाट भने सुरक्षित मान्न सकिँदैन। प्रायः सेक्स वर्कर्सले नै कन्डम लगाइदिने हुँदा उनीहरूले सही तरिकाले कन्डम लगाउने सम्भावना न्यून हुन्छ। यसरी सम्पर्क राख्दा यौनरोगका साथै एचआइभी/एड्स रोग पनि सर्न सक्छ। नेपालमा सेक्स वर्कर्सलाई कानुनी रूपमा वैधानिकता नदिएको कारणले लुकीछिपी यौन सम्बन्ध राख्नुपर्ने बाध्यता छ। यसले गर्दा सम्भोगको क्रममा डर भइ नै रहन्छ। यसले सम्भोगलाई झन् फिका बनाउँछ। सेक्स वर्कर्सहरू दिनमा धेरै जनासँग सम्भोग गर्ने हुँदा थाकेको पनि हुन्छ। पैसाको खाँचोले उनीहरूलाई यस पेशामा धकेलेको हुन्छ। उनीहरूलाई आत्मीयतासँग मतलब हुँदैन। कुनै महिलाको अनुहार हेरेर उसको स्वास्थ्यको मापन गर्न सकिँदैन। त्यसैले सेक्स वकर्सहरूसँगको यौन सम्बन्धलाई कुनै पनि हिसाबले सुरक्षित मान्न सकिन्न।प्रायः पुरुष डरको कारणले पूर्ण रूपमा उत्तेजनामा आउन नसकेर लिंग कडा नहुने, शीघ्र स्खलन हुने, स्खलन नै नहुने समस्या पनि देखिएको छ। यो शारीरिक समस्या नभएर मनोवैज्ञानिक समस्या हो। यसका लागि मानसिक रूपमा तयार हुनु जरुरी छ। त्यसैले सम्भोग जहीँकहीँ हतार गर्नु राम्रो होइन। यसलाई सम्भोग गर्ने स्थान, वातावरण अनुकूल मिलाएर गर्नसके चरमोत्कर्षमा पुग्न सकिन्छ। असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने रोगहरूः -एचआइभी/एड्स -हेपाटाइटिस बी, सी, डी -सिफिलिस (भिरंगी) -गोनोरिया (धातु रोग) -टोक्सोप्लाज्म -टाइटोनेगालो भाइरस यौनरोगबाट बच्ने उपाय यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै हो। आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ। प्रायः पुरुषले कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने सही तरिकाले कडम नलगाएको कारणले गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ। यस्तो अवस्थामा यौन रोग सर्ने सम्भावना हुनुका साथै बिनाइच्छा गर्भधारण पनि हुनसक्छ। त्यसैले जोसमा आएर होस नपुर्‍याई यौन सम्बन्ध राख्दा जीवन नै जोखिममा पर्नसक्ने कुरा भने बिर्सनुहँुदैन। अहिलेका युवायुवती चुम्बन गर्न खुब मन पराउँछन्। पाश्चात्य जगत्बाट सिकेका धेरै प्रकारका चुम्बन प्य्राक्टिस गर्न उनीहरू उत्सुक रहन्छन्। तीमध्ये टङ किस, फ्रेन्च किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्‍याउनु आवश्यक हुन्छ। मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै राम्रो हुन्छ। पुरुष-महिलाबीच कुनै एकलाई एचआइभी/एड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ। गुदा मैथुन, मुख मैथुन आदि आफ्नो यौनसाथीबाहेक अरूसँग नगरेकै राम्रो!

साबधान ! हतारमा यौन सम्पर्क गर्दा निकै खतरा

पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:

यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।

पूर्वप्रेमीसँग सम्भोग गरेको देखे:
यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।

कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे:
यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखे:
यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन्।

प्रेमीसँग बिछोड भएको सपना देखे:
प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन्।

सपनामा सम्भोग गरेको देखेमा के हुन्छ : जानी राखौ

१ कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।






३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

१० महिलालाई उपयोगी

मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

हाम्रो भान्सामा नियमित प्रयोग हुने मेथी को बढी भन्दा बढी फाइदा ..जानी राखौ ..!!

वीर्य के हो ?
हामी सबैलाई थाहा भएको कुरा हो कि पुरुषको यौन उत्तेजनालई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । यही वीर्यमा शुक्रकीटहरू हुन्छन् । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाईमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । वीर्यको रंग सामान्यत: सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी पनि हुन सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेको शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेको हुन्छ र वीर्यस्खलन हुँदा रस सँगसँगै बाहिर निस्कन्छ ।

वीर्य किन खाइन्छ ?
सामान्यत: प्रकृतिले यसलाई योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् । कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिन्छन् भन्ने तथ्य पनि छ ।
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले निकै महत्त्व पाएको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ । यति वीर्य खाएको भरमा शारीरिक क्षमता वा यौन जीवनमा नाटकीय परिवर्तन हुन्छ भन्ने कुरामा वैज्ञानिक आधार भएको मलाई थाहा छैन । यस्ता परिवर्तनमा कसैले अनुभव गरेको छ भने त्यो मानसिक प्रभाव होला, न कि शारीरिक ।
अहिले केही अनुसन्धानले अन्य फाइदा भएको कुरा पनि उल्लेख गरेका छन् । यसमा हुने सूक्ष्म पोषक तत्त्वहरू लाभदायक नै हुन्छन्, तर यसको मात्रा भने अति नै थोरै हुन्छ । यसमा हुने प्रतिजैविकीका कारण केही प्रकारका बाँझोपन कम गर्ने तथा गर्भ तुहिनबाट बच्ने कुरा देखिएको छ । यसमा भएका भएका इन्डोफिर्न, प्रोल्याक्टिन, अक्सिटोसिन, सेरेटोनिनजस्ता रसायनले मनलाई खुसी बनाउन तथा निराशा कम गर्न सहयोग गर्छ भनिन्छ । योनिमा पर्दा यसको सकारात्मक असर हुने भए पनि खाँदा पनि त्यति नै प्रभाव पर्छ भन्ने कुरामा एकमत भने छैन ।

वीर्य खाँदा स्वास्थ्यमा असर पर्छ कि ?
छोटकरीमा भन्नुपर्दा एक स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतया: पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाट नै पाएका छौं । वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस -एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ ।

कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ ।

एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ । तपाईंमा कुनै यस्तै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका कुराको अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक रूपमा चिन्ता लिनु मनासिब छैन । डा. राजेन्द्र भद्रा, साप्ताहिकबाट

बिर्य सेवन गर्दा के फाईदा र के बेफाईदा हुन्छ ?

छोरीको तुलनामा छोरालाई बढी महत्त्व दिने हाम्रो सामाजिक  मूल्य(मान्यताका कारण हामीमा यस्तो सोच आएको हो, तर कुनै पनि समाज राम्रोसँग चल्न पुरुष तथा महिला दुवै चाहिन्छ। छोरा होस् वा  छोरी, तपाईंको वंशाणु सन्तान दरसन्तान सार्ने काम दुवैले गर्छन्। हामीकहाँ छोराले मात्र वंशलाई निरन्तरता दिन्छ भन्ने मानिन्छ।

सांस्कृतिक  रूपमा उक्त कुरा यो सही पनि हो, तर वैज्ञानिक आधार मान्ने हो भने छोरा तथा छोरी दुवैले वंशाणुलाई ओसार्ने कार्य गर्छन्। अर्कातिर तपाईंले छोरालाई मात्र बुढेसकालको भरोसा मान्नुपर्ने आधार पूर्ण सत्य होइन। अहिले धेरै छोरा भएर पनि बुढेसकालमा हेर्ने कोही  नभएर वृद्धाश्रम वा अन्य नातेदारको भरोसामा बाँच्नुपरेका उदाहरण धेरै छन् भने अर्कातिर छोरी भएर पनि राम्रोसँग घर(व्यवहार चलाएर  जन्म दिने मातापितालाई राम्रोसँग हेरेका छन्। तपाईं नै एकपटक सोच्नुहोस् त, तपाईंका छोरीहरूले के सोच्दा हुन्, यदि उनीहरूले तपाईंहरू  दुवैले नचाहेको अनुभव गरेको थाहा पाएको स्थितिमा।

यस्तो स्थितिमा तपाइरूप्रति उनीहरूको सम्बन्ध सामान्य नहुन सक्छ बाहिर सतहमा  सामान्य देखिए पनि। त्यसैले छोरा कसरी पाउने भनेर अनावश्यक रूपमा धन र समय खर्च नगर्नुहोस्। कतिपय यस्ता दाबाले तपाइर्ंलाई भन्दा उनीहरूलाई नै  फाइदा हुन्छ। अब तपाईंलाई थाहा भैसकेको हुनुपर्छ, यस्तै आधाजसो स्थितिमा छोरा हुन्छ र आधाजसोमा छोरी।


छोरा चाहनेहरूले यही  स्थितिलाई उपचारको कारण मान्छन्। त्यसो गर्नुभन्दा जन्मिसकेका छोरीहरूको लालनपालन कसरी गर्ने, कसरी राम्रो शिक्षादीक्षा दिने, कसरी  सबल र सचेत नागरिकका रूपमा विकास गर्ने कुरामा ध्यान दिनु उचित हो। मलाई पक्का विश्वास छ, तपाइर्ंका छोरीहरूले तपाईंलाई  भविष्यमा गौरवान्वित तुल्याउनेछन्।

छोरा जन्माउन के गर्नुपर्ला ? सजिलो उपाय...जानी राखौ .

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? भन्ने विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन् ।
दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । दक्षिण अफ्रिकाका जुलु समुदायका गर्भवती महिलालाई इसिलाम्बेजो नामको यस्तो हर्बल जडीबुटी खुवाइन्छ जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलो समेत राखिन्छ । इरानमा अनारको जुसलाई निकै हितकर भनेर गर्भवतीलाई खुवाइन्छ भने सेनेगलमा हड्डीको मासी ।
कतिपय खानेकुराहरु भने खानै नहुने भनि गर्भवतीलाई निषेध गरिन्छ । तथापि त्यस्तेा निषेधको वैज्ञानिक अर्थ भने नहुन सक्छ ।
गर्भवती महिलाका लागि माछा सबैभन्दा उपयुक्त भनेर खुबै खुवाइन्छ, तर माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्नेतर्फ ध्यान पूराइँदैन ।
बदाम गर्भवती महिलाका लागि खासै राम्रो नहुने मान्यता छ तर गर्भवती महिलाले प्रसस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ ।
विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यहरु भन्दा समाजका परम्परागत धारणा र अतिरन्जनाहरुले ठूलो भूमिका खेल्ने गरेका छन् । कतिपय परम्परागत मान्यता तथा प्रचलनहरु ठीकै पनि छन्, जस्तो गर्भवती महिलाले हरियो सागपात खानु उपयुक्त हुन्छ र दिइन्छ पनि । तर नाइजेरियाको ग्रामीण वस्ती जहाँ मानिसहरु शंखेकिरा खाने गर्छन् त्यहाँ गर्भवती महिलालाई शंखेकिरा खान दिइँदैन । गर्भवतीले संखेकिरा खाँदा बच्चा शंखेकिरा झैँ सुस्त हुने धारणा छ उनीहरुमा ।

गर्भवती हुँदा के खाने, के नखाने ?जानी राखौं।

यौन सम्पर्क गर्नाले डण्डिफोर कम हुन्छ भन्ने धारणा गलत हो । यो कसैलाई भ्रममा पारी यौनसम्पर्क गर्ने दाउ मात्रै हुन सक्दछ । डण्डिफोर कम गर्न त छालालाई सफा राखी खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ । जस्तै चिल्लो पदार्थ कम खाने , पानी धेरै पिउने आदि ।

मलमुत्र बाहेक छालाबाट पनि हामीले खाएकाहरु पसिना मार्फत निस्कने प्रणाली शरीरमा बनेको हुन्छ । त्यसमा छालालाई सुख्खा नहोस भनेर पसिनासँग चिल्लो पदार्थ निस्किएको हो । किशोरावस्थामा सबैको पसिनाबाट चिल्लो पदार्थ निस्कने गर्दछ भने कसैको अलि बढी आउँछ । त्यसरी चिल्लो पदार्थ आउँदा छालाबाट निस्कँदा बाहिरी वातावरणको कारण अवरोध भई जम्माहुन थाल्दछ र त्यसमा व्याक्टेरिया वा ढुसीहरुबाट संक्रण भई डण्डिफोर पाक्छ ।

दिनमा ३ देखि चार पटक र बेलु र विहान पनि १÷१ पटक राम्रोसँग मिचेर साबुन पानीले मुख धुँदा त्यस्ता चिल्ला पदार्थ सजिलै निस्कन मद्दत मिल्दछ । त्यसो गर्दा डण्डीफोर धेरै नै कम मात्रामा निस्कन्छ । केक साबुन लोसन साबुन जे प्रयोग गरे पनि चिल्लो पदार्थ नभएको (ड्राई) किन्नु पर्दछ ।

त्यस्तै असाध्यै धेरै नै डण्डीफोर आयो भने कागतीको झोल मिसाएको हल्का तातो पानीले सावुन लगाउँनु भन्दा अगाडी मुख धुनु पर्दछ । तर प्रत्येक पटक त्यसो गर्नुहुँदैन । त्यसले छालामा आर्को किसिमको समस्या ल्याउँन पनि सक्दछ । त्यस्तै डण्डीफोर कम गर्ने भनेर बजारमा अनेको किसिमका औषधि पाइन्छ । जथाभाबी ती औषधिको प्रयोग गर्नु हुँदैन ।

 छाला जाँचेर मात्र त्यस्ता औषधिको प्रयोग गर्नु पर्ने हुन्छ अन्यथा नकारात्मक असर गरी अनुहारको छाला सधैंको लागि विग्रन सक्दछ । त्यस्तो घटना धेरैले भोगेका छन । त्यसैले डण्डीफोर यौनसम्र्क गरेर कम हुने होइन ।

डण्डिफोरले सतायो ? त्यसो भए दैनिक यसो गर्नुहोस्.. जानी राखौ..

यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।  थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ ।
समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।
यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा ताैल बढ्नु
गलगाँड आउनु
तनाव
छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
कपाल झर्नु
छाला फुस्रो हुनु
मुटुको गति सुस्त हुनु
चाँडो थकाई लाग्नु
मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता
चिसो लाग्नु
आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
       थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।

नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।

लागेको पत्तै नपाउने रोग थाइराइड, यसरी जोगिनुस

अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।
 राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..

१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।


३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५.केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

अनुहार राम्रो बनाउन छ भने यसो गर्नुहोस

टमाटरलाई तरकारीमा प्रयोग गरेर खाने गर्छौं । सायद धेरैलाई यो केवल स्वादका लागि मात्र प्रयोग गरिन्छ भन्ने लाग्छ होला तर यसका अन्य धेरै फाइदाहरु पनि छन् । टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ ।

यसका केही फाइदाहरु निम्न छन् :

आँखा तेजिलो पार्छ :
टमाटरमा प्रशस्त मात्रामा भिटामिन ए पाइने हुँदा यसले मानिसको आँखालाई तेजिलो पार्न मद्दत गर्छ । यसले रतअन्धोबाट पनि बचाउँछ ।


क्यान्सरसँग लड्न मद्दत गर्छः
विभिन्न अध्ययनका अनुसार टमाटरमा ल्याकोपेन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरमा क्यानसरको मात्रा लाई नियन्त्रण गर्न, विशेष गरेर फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर, मद्दत गर्छ ।


रगतलाई स्वस्थ राख्छः
एउटा टमाटरले ४० प्रतिशत सम्म भिटामिन सि दिनसक्छ । यसमा भिटामिन ए, पोटासियम र आइरन पनि पाइन्छ जसले रगतलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा पाइने भिटामिन केले काटेको बेला रगत रोक्न र रक्तसंचारलाई सही राख्न पनि मद्दत गर्छ ।

मुटुको रोगबाट बचाउँछः
यसमा पाइने ल्याकोपेनले मुटुका रोगहरुसँग लड्न पनि मद्दत गर्छ । टमाटार खाँदा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न र रक्तनलीमा बोसोको मात्रा नियन्त्रण गर्न पनि मद्दत गर्दछ ।


 पाचनप्रक्रिया राम्रो हुन्छः
टमाटारले कब्जियत र पखाला दुवैलाई नियन्त्रण गर्न मद्दत गर्छ र मानिसको पाचनप्रक्रियालाई स्वस्थ राख्छ । यसले जन्डिसको मात्रालाई घटाउन पनि मद्दत गर्छ ।

गोलभेडा खानुको पाँच फाइदाहरु

एकपटक उमालेर चिस्याइसकेको पानीलाई फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुने देखिएको छ । यसरी पटक पटक पानीलाई उमाल्दा पानीका अणुहरुको संरचनामै परिवर्तन आउन सक्ने र यो स्वास्थ्यका लागि लाभदायी नहुने विज्ञहरु बताउँछन् ।
पानीलाई बारम्बार उमाल्दा यसमा आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा गाढा बन्दछ, जसले सरीरलाई नोक्सान पूराउँदछ ।
विज्ञहरुका अनुसार पानी उमाल्दाखेरि त्यसमा रासायनिक प्रतिक्रिया हुन्छ र त्यसमा भएका विभिन्न लवणहरुको संरचनामा परिवर्तन आउँछ । उमालेको पानी चिसिएपछि ती लवणहरु पूर्ववत रुपमै आउँछन् । तर जब चिस्याइसकेको पानी फेरि उमालिन्छ दोश्रोपटक हुने रासायनिक प्रतिक्रियाका कारण त्यसका लवणहरुको संरचनामा असन्तुलन आउन सक्छ ।
पानीलाई तताउँदा यसमा हुने नाइट्रेट छुटि्टन्छ । जब यसलाई पटक पटक तताइन्छ उक्त नाइट्रेट विषाक्त पदार्थमा बदलिन्छ । उच्च तापक्रमले नाइट्रेटलाई नाइट्रोसामाइन कारसिनोजेनिकमा बदलिदिन्छ । यो एकप्रकारको क्यान्सर गराउने तत्व हो ।
पानीलाई पटक पटक तताउँदा त्यसमा भएको आर्सेनिक थिगि्रने तथा बढि गाढा बनेर हानिकारक तहसम्म पुग्दछ । यसले क्यान्सर, हृदयाघात तथा मस्तिष्क सम्बन्धि विभिन्न रोगहरुको खतरा उत्पन्न गराउँछ । साथै यसले मानिसको प्रजनन क्षमतामा पनि असर गर्दछ ।
पानी धेरैपटक उमाल्नाले यसमा फ्लोराइडको मात्रा पनि बढ्दछ । यसले खासगरी बालबालिकामा मस्तिष्कजन्य रोगको खतरा बढाउँदछ ।
त्यसकारण एकपटक उमालिसकेको पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस् र पिउने गर्नुहोस् । चिसिइसकेको पानी खानुहुन्न भने तताएर मनतातो बनाउन सक्नुहुन्छ तर फेरि उमाल्ने काम गर्नुहुँदैन । सकेसम्म एकैपटकमा धेरै पानी उमालेर राख्नुभन्दा थोरैथोरै उमाल्दै खाँदै गर्नु राम्रो हुन्छ ।

खबरदार !!! पानीलाई बारम्बार उमालेर पिउनुहुन्छ ?

बिबाह गरिसके पछी बच्चा पाउने सबैको रहर हुन्छ । बिबाह गरेको ८ बर्ष भईसकेको छ र तपाई बच्चा जन्माउने नै भनेर यौनसम्पर्क गर्दागर्दै पनि बच्चा बसेको छैन, बिर्य योनीभित्र स्खलन गराएर पटकपटक यौनसम्पर्क गर्दा पनि बच्चा बसेको छैन भने, सकेसम्म छिटो स्त्रीरोगबिशेषज्ञसँग परामर्श गनुहोस् । बच्चाबच्ची नहुनुका कारण धेरैहुन सक्छन् । यस बिषयमा डक्टर खेम कार्कीको भनाई यस्तो छ । बच्चा नहुनुमा दाषी को को हुन्छन भने एकतिहाई महिला, एक तिहाई पुरुष र एक तिहाई महिला पुरुष दुबै यो हावा भरमा भनेको नभईकन अध्ययन तथा अनुसन्धानको डाटा हो । के के भयो भने बच्चा हुदैँन भन्दा शुक्रकिट र अण्डा हुनुपर्छ । शुक्रकिट उत्पादन भएन भने पनि बच्चा हुदैँन, डिम्बको उत्पादन भएन भने पनि बच्चा हुदैन । डिम्बको उत्पादन पनि भयो, शुक्रकिटको उत्पादन पनि भयो, शुक्रकिट लिङ्गको माध्ययमबाट आउनुपर्ने, शुक्रकिट आउने बाटोमा कहिँ अबरोध छ आउन सकेन, शुक्रकिट आएर योनीबाट पाठेघरको मुखबाट भित्र छिरेर पाठेघर हुदैँ डिम्बबाहिनी नलीमा पुग्नुपर्ने त्यहाँ कुनै किसिमको अवरोध हुनसक्छ । संरचनागत समस्याहरु हुनसक्छन त्यसो भयो भने पनि बच्चा हुदैँन । अब डिम्बको पनि कुरा त्यहि हो । डिम्बनिस्कासन समयमा हुदैँन, निस्केको डिम्ब सहिखालको, स्वस्थ हुदैँन अनि डिम्ब जसरी डिम्बबाहिनी नलीमा आउनुपर्ने हो आउनसक्दैन । अथवा अस्वस्थ खालको डिम्ब छ, उत्पादनकै शुक्रकिट अस्वस्थ छ भने पनि बच्चा रहन नसक्ने भयो । शुक्रकिट र डिम्ब उत्पादन गर्ने हर्मोनमा समस्या छ कि, त्यसको पछाडीपट्टीको पृष्ठभुमीमा केहि समस्या छ कि, त्यसको कारणले गर्दापनि स्वस्थ शुक्रकिट र डिम्ब बन्ने कुराहरुमा समस्या पो छ की, अर्को भनेको शुक्रकिट उत्पादन भएको छ, स्वस्थ छ तर लिङ्ग उत्तेजित नै हुदैँन भने शुक्रकिट त जान सक्दैन, भनेपछि यस्ता साना साना धेरै कुराहरुले बच्चा हुनेनहुने भन्ने कुरामा प्रभाव पार्न सक्छ । सामान्यतया के हुन्छ भने शुक्रकिट वा डिम्बको उत्पादनसँग सम्बन्धित समस्याहरु अथवा संरचनागत समस्याहरुको कारणले नै बच्चा हुने वा नहुने प्रभाव पार्छ अर्को त कुनै बिकल्प नै छैन । त्यसैले शुक्रकिट र डिम्बको उत्पादनसँग सम्बन्धित हर्मोन त्यहाँको संरचना यो सबै चिजहरुले प्रभाव पार्न सक्छ । त्यसैले चिकित्सकले राम्रोसँग परिक्षण गरेर मात्र यो कारणले गर्दा बच्चा नभएको हो है भन्नसक्छ, हामीले यहाँबाट हावा तवरमा भन्ने कुरा हुदैँन । त्यसैले समयमै यौन सम्बन्धि डाक्टर संग गइ जाच गर्नुहोस ।

८ बर्ष भयो बिबाह भएको, सन्तानको रहर छ तर सन्तान नै हुदैँन भने डा. खेम कार्कीको भनाई यस्तो छ

सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आआफ्ना तर्क छन् । कतिले जाडो समय सेक्सका लागी उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफु तयार नै हुन नसकी पार्टनरका लागी मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हूँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन । तर जस्ले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएका छन् । यतिबेला गर्मी मौसमको सुरुवात हुन लागेका कारण हामीले पनि तपाईको सहजताका लागी गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारैमा खोज तलास गरेका छौँ । गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आईसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ । सेक्सको दौडानमा आईसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्स गर्दा चरमउत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ । गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तब्य बन्न सक्छ । वैँशमा स्वीमीगं पुल नुवाउने गन्तब्य मात्रै बन्ने गरेपनी पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिले सम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइले जिन्दगीकै ठुलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ । गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुई पनि फलोर माथि स् सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।

गर्मीमा यसरी गर्नुहोस् सेक्स, पसिना आउँदैन

वैज्ञानिकहरुले गर्भाधारणका लागि प्रकाश नभएको अँध्यारो ठाउँ वा समय उपयुक्त हुने तथ्य पत्ता लगाएका छन् । हालै गरिएको एक अनुसन्धानले धेरै प्रकाशले गर्भाधारणमा प्रतिकुल प्रभाव पार्ने हुनाले बेडरुममा सहवासका बेला चहकिलो प्रकाश भएमा त्यसले गर्भाधारणमा असर पार्ने देखाएको हो ।
pregnantरातको समयमा सहवास गर्दा र कोठाभित्रको बत्ती निभाएर सम्भोग गर्दाको बखत समेत बाहिर सडकको पोलमा बलेको विजुली वा गाडीहरुको लाइटबाट निस्कने प्रकाश बेडरुमको झ्यालबाट छिर्यो भनेपनि त्यसले महिलाको प्रजनन क्षमतामा विपरित प्रभाव पार्ने शोधकर्ताहरुको ठहर छ ।
साथै कम्प्युटर तथा ट्याबलेट र स्मार्टफोनको प्रकाशले समेत गर्भाधारणमा असर पार्ने देखिएको छ ।
गर्भ नरहेर समस्या झेलिरहेका महिलाहरुलाई विशेष सल्लाह दिँदै शोधकर्ताहरुले पर्याप्त निद्रा लिन समेत सुझाव दिएका छन् । उनीहरुका अनुसार गर्भाधारण र निद्राबीच गहिरो सम्बन्ध रहेको छ । साथै समयमा भोजन गर्न र रातमा सुत्ने बेलामा चम्किलो बत्ती कोठामा नबाल्न समेत सुझाएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ता डाक्टर जोन ब्लकका अनुसार आजभोलि महिलाहरुले कतिपय यस्ता चुनौतिहरुकोे दैनिक जिवनमा सामना गर्नुपर्छ की तिनीहरुे प्रजनन क्षमतामा नकारात्मक असर पूराउँछन् ।
अनुसन्धानका क्रममा मुसामा परीक्षण गरिएको थियो ।

गर्भाधारणका लागि अँध्यारोमा सहवास गर्नुपर्ने !

Sunday, July 10, 2016

एजेन्सी । पछिल्लो समयमा पावर बैंक भनिने मोबाइल वा अन्य डिभाइस चार्ज गर्नका लागि प्रयोग गरिने उपकरण चर्चित छ । धेरै मानिसले विजुली नभएको समयमा पावर बैंक प्रयोग गर्छन् । तर पावरबैंक खतरनाक हुन सक्ने तथ्य बाहिर आएको छ । हो ! पावरबैंकले ज्यान नै पनि लिन सक्छ । नाइजेरियामा एक युवतीको पावरबैंकले जलेर मृत्यु भएपछि यस्तो तथ्य बाहिर आएको हो । power bank burnt 1
ती युवती सुतिरहेको समयमा पावरबैंकले शरीरमा जलाएन मात्र विद्युतीय करेन्ट समेत लाग्यो । ती युवतीलाई बाबु आमाले अर्को दिन विहान मृत अवस्थामा फेला पारेका थिए । पावर बैंकलाई निश्चित दुरीमा राखेर मात्र प्रयोग गर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।

एजेन्सी । पछिल्लो समयमा पावर बैंक भनिने मोबाइल वा अन्य डिभाइस चार्ज गर्नका लागि प्रयोग गरिने उपकरण चर्चित छ । धेरै मानिसले विजुली नभएको समयमा पावर बैंक प्रयोग गर्छन् । तर पावरबैंक खतरनाक हुन सक्ने तथ्य बाहिर आएको छ । हो ! पावरबैंकले ज्यान नै पनि लिन सक्छ । नाइजेरियामा एक युवतीको पावरबैंकले जलेर मृत्यु भएपछि यस्तो तथ्य बाहिर आएको हो । power bank burnt 1
ती युवती सुतिरहेको समयमा पावरबैंकले शरीरमा जलाएन मात्र विद्युतीय करेन्ट समेत लाग्यो । ती युवतीलाई बाबु आमाले अर्को दिन विहान मृत अवस्थामा फेला पारेका थिए । पावर बैंकलाई निश्चित दुरीमा राखेर मात्र प्रयोग गर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।

पावर बैंक चार्जरले यसरी लियो युवतीको ज्यान

काठमाडौं । चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ ।
तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।


घरेलु विधि प्रयोग गर्ने तरीकाः
१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।
herbal-tea
२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

फोक्सो लाइ ७२ घण्टामा यसरी सफा गर्ने तरिका

Monday, June 27, 2016


पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतीको राम्रोसँग स्याहा सुसार गर्ने तालीम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै साँच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाँ । चीनमा पुरुषहरुलाई १० दिने मिस्टर मम्मी नामको सुत्केरी कक्षा प्रदान गरिएको छ । त्यसमा पुरुषहरुलाई बच्चा जन्माएपछि महिलाले भोग्ने समस्या तथा गर्नुपर्ने कामका विषयमा तालीम दिइन्छ, व्यवहारिक रुपमा ।
वास्तवमा पुरुषलाई बच्चा पाउनु पर्दैन । त्यसैले बच्चा जन्माउने तथा बच्चा जन्माइसकेपछि त्यसलाई गर्नुपर्ने स्याहार सुसार तथा भोग्नुपर्ने पीडा तथा समस्याका विषयमा पुरुषलाई थाहा हुने कुरै भएन । तर यो चिनिया कक्षाले पुरुषलाई सुत्केरी महिलाको व्यथा तथा बच्चाको स्याहारका विषयमा वास्तविक अनुभुति दिलाउँछ ।
चीनको पश्चिम सांघाइस्थित एक अनलाइन कन्सल्टेन्सी संस्थाले पुरुषलाई सुत्केरी तालिम दिएको हो, आफ्नो व्यापार प्रबर्धनको एक अभियानका रुपमा । चीनमा नयाँ आमा बन्नु कस्तो हुन्छ ? भन्ने शीर्षकको उक्त तालीमका लागि ३ जना पुरुषलाई १५ सय डलर दिएर १० दिनसम्म सुत्केरी बन्न लगाइयो ।
पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतीको राम्रोसँग स्याहा सुसार गर्ने तालीम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै साँच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाँ । चीनमा पुरुषहरुलाई १० दिने मिस्टर मम्मी नामको सुत्केरी कक्षा प्रदान गरिएको छ । त्यसमा पुरुषहरुलाई बच्चा जन्माएपछि महिलाले भोग्ने समस्या तथा गर्नुपर्ने कामका विषयमा तालीम दिइन्छ, व्यवहारिक रुपमा ।
वास्तवमा पुरुषलाई बच्चा पाउनु पर्दैन । त्यसैले बच्चा जन्माउने तथा बच्चा जन्माइसकेपछि त्यसलाई गर्नुपर्ने स्याहार सुसार तथा भोग्नुपर्ने पीडा तथा समस्याका विषयमा पुरुषलाई थाहा हुने कुरै भएन । तर यो चिनिया कक्षाले पुरुषलाई सुत्केरी महिलाको व्यथा तथा बच्चाको स्याहारका विषयमा वास्तविक अनुभुति दिलाउँछ ।
चीनको पश्चिम सांघाइस्थित एक अनलाइन कन्सल्टेन्सी संस्थाले पुरुषलाई सुत्केरी तालिम दिएको हो, आफ्नो व्यापार प्रबर्धनको एक अभियानका रुपमा । चीनमा नयाँ आमा बन्नु कस्तो हुन्छ ? भन्ने शीर्षकको उक्त तालीमका लागि ३ जना पुरुषलाई १५ सय डलर दिएर १० दिनसम्म सुत्केरी बन्न लगाइयो ।

अनौठो कक्षा, जहाँ पुरुषले भोग्नुपर्छ सुत्केरी महिलाका व्यथा (फोटो फिचरसहित)

Saturday, June 25, 2016

काठमाडौं । महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो । सामान्यतः यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ ।
पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत खेर जान सक्छ । अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ ।
उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ ।
मेनोरेजियाका कारण धेरै भएकाले यो रोग पत्ता लगाउन केही परीक्षण गर्नुपर्ने हुन सक्छ । धेरैजसो अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ ।
कुनै–कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन खाने चक्कीले पनि फाइदा गर्छ ।

काठमाडौं । महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो । सामान्यतः यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ ।
पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत खेर जान सक्छ । अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ ।
उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ ।
मेनोरेजियाका कारण धेरै भएकाले यो रोग पत्ता लगाउन केही परीक्षण गर्नुपर्ने हुन सक्छ । धेरैजसो अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ ।
कुनै–कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन खाने चक्कीले पनि फाइदा गर्छ ।

महिनावारीका बेला धेरै रगत किन जान्छ ? त्यस्तो बेला के गर्ने ?

– शिशुको स्वास्थ्यका लागि आयुर्वेदभन्दा राम्रो अरू केही हुँदैन, यसले बिना साइड इफेक्ट शिशुलाई स्वस्थ राख्छ ।
– शिशुलाई कब्जियतको समस्या भए प्राकृतिक फाइबरयुक्त आहार, जस्तो— भिजाएको किसमिस, खजुर, तीलको बीउ, अंगुर आदिको सेवन उपयोगी हुन्छ ।



– शिशुलाई रुघा–खोकी लागे आधा इन्च अदुवा तथा एक ग्राम तेजपत्तालाई एक कप पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा एक चम्चा मिस्री घोलेर दिनमा तीन पटकसम्म पिउन दिनुपर्छ ।
– शिशुको दाँत निकाल्नुपरे अनारको रसमा तुलसी मिसाएर शिशुलाई चाट्न दिनुपर्छ । यसबाट सजिलै दाँत निकाल्न सकिन्छ ।
– शिशुको छातीमा कफ जमेको अवस्थामा थोरै गाईको घिउलाई हल्का तताएर छातीमा मालिस गरिदिनुपर्छ । यसले कफ पग्लिएर बाहिर निस्कन्छ ।

– शिशुको स्वास्थ्यका लागि आयुर्वेदभन्दा राम्रो अरू केही हुँदैन, यसले बिना साइड इफेक्ट शिशुलाई स्वस्थ राख्छ ।
– शिशुलाई कब्जियतको समस्या भए प्राकृतिक फाइबरयुक्त आहार, जस्तो— भिजाएको किसमिस, खजुर, तीलको बीउ, अंगुर आदिको सेवन उपयोगी हुन्छ ।
– शिशुलाई रुघा–खोकी लागे आधा इन्च अदुवा तथा एक ग्राम तेजपत्तालाई एक कप पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा एक चम्चा मिस्री घोलेर दिनमा तीन पटकसम्म पिउन दिनुपर्छ ।
– शिशुको दाँत निकाल्नुपरे अनारको रसमा तुलसी मिसाएर शिशुलाई चाट्न दिनुपर्छ । यसबाट सजिलै दाँत निकाल्न सकिन्छ ।
– शिशुको छातीमा कफ जमेको अवस्थामा थोरै गाईको घिउलाई हल्का तताएर छातीमा मालिस गरिदिनुपर्छ । यसले कफ पग्लिएर बाहिर निस्कन्छ ।

शिशुको स्वास्थ्यमा ध्यान दिनै पर्ने यी पाँच कुरा

एजेन्सी । पहिलोपटक यौनसम्पर्क राख्दा सबै उत्साहित हुन्छन् ।
यो खुसीमा केही यस्ता गल्तीहरु पनि हुनजान्छ जसले भविष्यमा कैयौ असर पार्नसक्छ । यसकारण हामी तपाईलाई पहिलोपटक सम्बन्ध राख्नुभन्दा पहिला ख्याल राख्नुपर्ने केही कुराहरुका बारेमा बताउँदैछौं ताकि तपाई यो समयमा पूर्ण आनन्द लिनसक्नुहुनेछ ।
उत्तेजनाबाट बच्नुस्ः
पहिलोपटक यौनसम्पर्क गर्ने समयमा उत्तेजनाबाट बच्नुपर्छ । विस्तारै र धैर्य तरिकाबाट यदि तपाईले कुनै युवती अथवा महिलासँग यौनसम्बन्ध राख्नुभयो भने तपाई ज्यादा सन्तुष्ट हुनसक्नुहुन्छ । यसकारण कहिलेपनि पहिलोपटकको स्थितीमा हतारमा यौनसम्बन्ध नराख्नुस् ।
पार्टनरको इच्छालाई ख्याल गर्नुस्:
यौन सम्बन्ध राख्ने समयमा पार्टनरको इच्छाको पनि ख्यान गर्नु त्यति नै जरुरी छ जति तपाई आफ्नो इच्छामा ध्यान दिनुहुन्छ । पार्टनरसँग यौनसम्पर्क राख्ने समयमा पार्टनरले मनपराउने र मन नपराउने कुराको पनि ख्याल गर्नुस् ।
भोकाएको जस्तो व्यवहार नर्गनुस्ः
पहिलोपटक यौन सम्बन्ध राख्दा यो कुराको पनि ख्याल गर्नुस् कि कहिलेपनि पार्टनरका अगाडि भोकाएको जसरी सम्बन्ध राख्न हतार नगर्नुस् । यदि तपाईले यसो गर्नुभयो भने तपाईको पार्टनर तपाईकाबारे नकारात्मक सोच्नेछिन् ।
कुनैपनि औषधिको प्रयोगबाट बच्नुस्ः
युवाहरुले पहिलोपटक यौनसम्बन्ध राख्ने समयमा यो कुराको पनि ख्याल गर्नुपर्छ कि कसैले भनेपनि औषधि नखानुस् किनकि यसको धेरै साइड इफेक्ट्स पनि हुन्छन् । यसकारण तपाई डाक्टरको सल्लाह लिएपछि मात्रै जुनसुकै औषधिको सेवन गर्नुसक्नुहुन्छ ।
प्रोटेक्शन (सुरक्षा)लाई नभुल्नुस्ः
यदि तपाई कुनै युवती अथवा महिलासँग यौनसम्बन्ध राख्ने तयारीमा हुनुहुन्छ भने तपाईले प्रोटेक्शन (सुरक्षा)लाई कहिल्यै भुल्नुहुँदैन् किनकि यो गल्तीले तपाईले नचाहेको टेन्सन दिनसक्छ अर्थात पार्टनरको पेटमा गर्भ बस्न सक्छ । यसकारण तपाई विना प्रोटेक्शन सम्बन्ध नबनाउनुस् ।

पहिलोपटक यौनसम्बन्ध राख्दा यी कुरामा ख्याल गर्नुस्, नत्र…

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...