गुलाबी रंगको यो ब्रालाई केही दिन अघि कम्पनीले सार्वजनिक गरेको थियो र यसलाई आइटीवी साउथबैंक टावरमा प्रदर्शनीका लागि टाँगिएको छ । यो ब्रा को साइज १२२२बी छ । जुन १ सय २ फिट चौडा छाति भएका महिलाहरुको लागि ठिक्क हुन्छ । उपयुक्त साइजका ब्रा नियमित लगाएमा स्तन क्यान्सरको खतरा कम हुन्छ भन्ने चेतना जगाउन विश्वकै ठूलो ब्रा उत्पादन गरेको कम्पनीको भनाइ छ ।