Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 27, 2016

मन मिलेपछि प्रेम जोडि, यौन साथी तथा दम्पतीहरुबीचको सम्भोग निशुल्क क्रियाकलाप हो र यो दैनिक जिवनको एक रोचक पाटो पनि हो ।
तर भेनेजुलयमा भने आफ्नै जिवनसाथी सँग सम्भोग गर्दा समेत आफ्नो सबै कमाई स्वाहा हुने देखिएको छ । कतिपयले त साथमा गाँठ नहुँदा सित्तैमा पाएको सहवास क्रिडामा समेत सहभागी हुन नपाउने अवस्थाको सिर्जना भएको छ ।
आफ्नै मान्छेसँग दुबैको राजिखुसीमा हुने निशुल्क सहवास समेत किन यति महंगो भएर हातै धुनुपर्ने अवस्था आयो त ? यसको कारण निकै रोचक छ । वास्तवमा कण्डमको मूल्य चुलिएपछि युवायुवतीहरुलाई ठूलो मर्का परेको हो ।
गर्भपात समेत कानूनी रुपमै अवैध रहेको क्याथोलिक मुलुक भेनेजुयलाका युवा युवती तथा प्रौढहरु कण्डमको चुलिँदो भाउका कारण यौन क्रियाकलापमा पावन्दी लगाउन बाध्य भएका छन् । कण्डमको भाउ निकै चुलिनु र अझ बजारमा कण्डमको अभाव समेत देखिनुले यौनिक रुपमा सक्रिय युवायुवतीहरु निकै निरास बनेको बताइएको छ ।
दक्षिण अमेरिकामा सबैभन्दा धेरै एचआइभी संक्रमण रहेको भेनेजुयलामा कण्डमको मूल्य वृद्धि र अभावले किशोरावस्थामै गर्भ रहने तथा मृत्यु हुने घटनामा उच्च वृद्धि हुने विज्ञहरुले बताएका छन् ।
अर्थतन्त्र कमजोर बन्दै जानु तथा राजनीतिक अवस्था समेत उतारचढावपूर्ण हुँदा उपभोग्य वस्तुको मूल्य वृद्धि आकासिएको छ । मानिसहरु औषधि तथा खानेकुरा किन्नका लागि समेत बजारमा ठूलो लाइनमा लाग्नुपर्ने अवस्था छ ।
अब हुँदाहुँदा सम्भोगका लागि समेत लाइन लाग्नुपर्ने अवस्था आएको एकजना भेनेजुयलालीले बताएको ले उल्लेख गरेको छ ।
कण्डमको अभावको मौका छोपेर कतिपय अनलाइन सपिङ साइटहरुले राम्रै रकम कुम्ल्याइरहेका छन् । अनलाइन लिलामी गर्ने साइट मर्काडोल लिब्रेले ३६ प्याक त्रोजान्स कण्डमलाई ४ हजार ७ सय ६० बोलिभार्स अर्थात् झण्डै ७५ हजार रुपैयाँमा बिक्रि गरिरहेको छ । यो भनेको भेनेजुयलालीहरुको झण्डै औषत मासिक आम्दानी हो ।

आफ्नैसँगको सहवास पनि यति महंगो ? ३६ गोटा कण्डमको भाउ ७२ हजार

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...