Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

काठमाडौं, ९ असार । ‘गुण्डा नाइके’ जसवन्त राई भन्ने पूर्ण गुरुङलाई प्रहरीले बिहीबार दिउँसो राजधानीको विजुलीबजारमा गोली हानेर पक्राउ गरेको छ ।





महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाहीमा २ राउन्ड गोली चलाएको हो ।
उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । प्रहरीको गोली लागी घाइते जसवन्तको वीर अस्पतालमा उपचार भइरहेको छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न जसवन्तविरुद्ध थुप्रै उजुरी परेपछि पक्राउ गरिएको बताए ।
यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका २१ वर्षे जसवन्तले चार दिनअघि मात्रै हप्ता असुलीको रकम नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका थिए ।
जसवन्त केही सार्वजनिक अपराधका मुद्दामा प्रहरीको फरार सूचीमा रहेको पनि खुल्न आएको छ ।
प्रहरीले घटनास्थलबाट एउटा फलामे रड पनि बरामद गरेको छ ।

‘गुण्डा नाइके’ जसवन्तलाई प्रहरीले विजुलीबजारमा गोली हान्यो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...