यहाँको सीकर भन्ने ठाउँमा सुनीता नामकी दुलहीले विहे जन्तीसहित परीक्षा दिन पुगेकी छिन् । परीक्षा हलमा उनलाई देख्दा सबैको नजर उनीमाथि पर्यो । उनी यहाँ ग्रेजुएशन फाइनल ईयरको परीक्षा दिनका लागि आएकी थिइन् ।
मानिसहरु पढ्न र परीक्षा दिन अल्छी गरिरहेका बेला सुनीताले भने विहेभन्दा पनि आफ्नो पढाई र परीक्षालाई निकै महत्व दिएकी छिन् । उनको यो कार्यको सामाजिक सञ्जाल र अन्य क्षेत्रमा निकै भाइरल बनेको छ । फ्यानहरुले उनको प्रशंसा गरेका छन् ।
एजेन्सी । भारतको राजस्थानमा एउटा अचम्मको घटना भएको छ ।