Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.
Tuesday, June 21, 2016
काठमाडौं, ७ असार । काठमाडौं उपत्यकामा मंगलबार विहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ११ बजेर ३४ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दू बनाएको गएको ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।