Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, June 24, 2016

एजेन्सी । बाराणसीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छिन् ।
श्रीमानले मालिकलाई खुसी पार्न घरमै बोलाएर मालिकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि अन्तिममा मालिकसँगै मिलेर श्रीमानको हत्या गर्न खोजेकी हुन् ।

सुरुमा शारीरिक सम्पर्क राख्न नमानेकी महिलाले आफ्नो फाइदाका लिन श्रीमान मनीष सेठले दिनदिनै मालिकसँग सम्बन्ध राख्न लगाउँदा ती महिलाको मालिकसँगै प्रेम परेको थियो ।
त्यो प्रेम उत्कर्षमा पुगेपछि महिलाका श्रीमान झण्डै मारिएका थिए । महिला र मालिक मिलेर मनीषको हत्या गराउन खोजेका थिए तर, आक्रमणमा परी उनी घाइते मात्रै भए ।
प्रहरीले मनीषकी श्रीमती र उनका मालिक जितेन्द्रलाई पक्राउ गरेको छ । बाराणसी प्रहरी अपराध प्रमुख एसपी त्रिभुवन सिंहले हत्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए ।
महिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको हत्या गर्न स्थानीय गुण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।

हाकिमलाई खुसी पार्न आफ्नै पत्नीलाई शारीरिक सम्पर्क राख्न लगाउँदा…

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश