Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, June 24, 2016

एजेन्सी । कहिलेकाँही यस्तो पनि हुदो रहेछ । जहाँ एक युवतीले आफ्ना ब्वाईफ्रेण्डलाई किस गर्दा उनको मृत्यु भयो ।
यो खबर पत्याउनै गाह्रो छ । तर, यो क्यानडामा भएको यथार्थ घटना हो । क्यानडाको मन्ट्रियालकी २० वर्षीय युवतीलाई नट्स (मुम्फली) देखि एलर्जी थियो । र उनका ब्वाईफ्रेण्डले पीनट (मुम्फली) बटर वाला सैण्डबीच (पाउरोटी) खाएका थिए ।




मिरियम डुक्रे लेमए नामकी यी युवती अक्टुबर २०१२ मा एक पार्टीमा गएकी थिइन् । त्यही यो दुःखद घटना भएको थियो ।
मिरियमकी आमा मिशेलिन डुक्रेले क्यानडियन पत्रिका ‘जनरल डि क्यूबेक’सँग कुराकानी गर्दै कुनै वस्तुको एलर्जीका बारेमा नजान्दा कति खतरनाक हुन्छ भन्ने कुरा यो घटनाले सिकाइएको बताइन् । उनले ब्वाईफ्रेण्डसँग आफ्नी छोरीको नयाँ नयाँ सम्बन्ध भएकाले उसले आफ्नो एलर्जीको बारेमा बताउन नसकेको मिशेलिनले स्वीकारिन् । ‘मेरी छोरीको अवस्था सामान्य थियो तर, आफ्नो प्रेमीलाई समस्या नबताउँदा दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।
यसरी भयो घटनाः
myrium
त्यसदिन पार्टी सकिएपछि मिरियम आफ्ना ब्वाईफ्रेण्डको घर गइन् । त्यहाँ ब्वाईफ्रेण्डले बेड (खाट)मा जानुभन्दा पहिला पीनट वटर सैण्डबीच खाएर दाँत माझे । त्यसपछि किस गरे । ब्वाईफ्रेण्डले किस गरेको केही मिनटमै उनको अवस्था विग्रियो । उनलाई सांस लिन समेत अप्ठेरो भयो । कोारेनर्स रिपोर्ट १९१४ अनुसार मिरियमको एस्मा इनहेलर (औषधि)ले पनि कुनै काम गरेन् । मिरियमले त्यहीबेला ब्वाइफ्रेण्डलाई सोधिन तिमीले पीनट्स (मुम्फली) खाएका थियौं । त्यो बेला मिरियमसँग ईपिपेन पनि थिएन् जो एनेफाइलेक्सिसको इमरजेन्सी टिट्रमेन्टको काम गर्छ । त्यसपछि मिलियमको हालत झनै विग्रिन थाल्यो । ब्वाईफ्रेण्डले बोलाएको ८ मिनेटमा एम्बुलेन्स आइपुग्यो । अस्पतालमा पुगाएपछि डाक्टरहरुले उनको ज्यान बचाउने कोसिस गरे तर उनले सेरेब्रल एनोक्सियाका कारण अस्पतालमै अन्तिम सास लिइन् । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो ।
- See more at: http://www.dainiknepal.com/2016/06/158723.html#sthash.MU1x5180.dpuf

ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको ज्यानै गयो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...