Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, June 28, 2016

काठमाडौं । छोराछोरीका लागि आमाबुबा भनेको भगवान नै हुन् । जन्मदेखि पालनपोषण सम्पूर्ण जिम्मेवारी हर कोसिसबाट पूरा गरेका हुन्छन् ।तर यहाँ एक परिवारले आफ्नै छोरीलाई यौनधन्दामा लगाएका छन् । भारतको केरला पुलिसमा १३ वर्षीय एक किशोरीले दुई वर्षसम्म यौनधन्दामा लगाएर वेश्या बनाएको भन्दै आफ्नै आमा र सौतेला बाबुविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।बालबालिका सरक्षणमा कार्यरत संस्थाको सहयोगमा बालिकाले विहीबार मुद्दा हालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किशोरी की आमाले एक स्थानीय टेलिभिजनमा भनेकी छिन कि उनी एक ग्राहकबाट तीन हजार रुपैयाँ लिन्थे र छोरीलाई महिनामा कम्पतीमा पनि एक पटक ग्राहकको घरमा पठाउथे ।आफ्नो पहिलो विवाहबाट यी महिलाको एक छोरा र छोरी छन् । पुलिसले किशोरीका १३ वर्षीय भाईविरुद्ध पनि ११वर्षीय बहिनीमाथि यौन शोषण गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।किशोरी की ३७ वर्षीय आमाका जम्मा सात वटा छोराछोरी छन् । उनीहरमध्ये सबैभन्दा जेठी २४ वर्षकी र सबैभन्दा कान्छी चार वर्षकी छन् । यो परिवार केरलाको मुस्लिम बहुल मल्लपुरम ज‌िल्लामा भाडामा बस्छ ।पुलिसले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने ४० ग्राहकमध्ये २५ जनाको पहिचान गरेको छ । जसको घरमा किशोरीलाई यौनकर्मी बनाएर आमाबुबाले पठाएका थिए । पुलिसले ५५ वर्षीय एक दलाल र ९ जना अन्य व्यक्तिलाई पनि गिरफ्तार गरेको छ । यो घटनाको पत्ता तब लाग्यो जब पीडित किशोरी पढ्ने स्कुलमा बच्चा सरक्षण सम्बन्धी कार्यरत संस्था चाइल्डलाइनका काउन्सलर पुगे । बालिकाले उनलाई बताए कि उनका आमा बुबा उनीभन्दा चार गुना बढी उमेरका पुरुषसँग यौन सम्बन्ध राख्न पठाउथे । ‘मलाई मेरी आमा र सौता बाबुले यौनधन्दामा पठाएर वेश्या बनाए ।’ उनले भनिन् । त्यसपछि बालिकालाई एक सरकारी आश्रय गृहमा लगिएको छ । बलात्कारको पुष्टिका लागि बालिकाको मेडिकल जाँच गरिएको छ । चाइल्डलाइनका स्वयंसेवहरुले पीडित किशोरीका बहिनीहरुलाई पनि पुलिसको सहयोगमा आश्रय गृह लगेका छन् ।महिलाका ५५ वर्षका पति एक ट्रक ड्राइवर हुन् । पक्राउ परेपछि उनले प्रहरीमा वयान दिएका छन्-‘म छोरीको फोटो देखाएर ग्राहकहरुलाई आकर्षित गर्दथे । मेरो विवाह १५ वर्ष पहिले भएको थियो ।’

सौतेला आमाबुबाले ग्राहक खोजी-खोजी मलाई वेश्या बनाए

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...