Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

पेरिस, ९ असार । युरोकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिएको पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति लियोनमा भएको खेलमा हंगेरीसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगल उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुगेको हो ।
हंगेरी भने समूह एफको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्‍यो । हंगेरीसँगको खेलमा रोनाल्डोले गोलको खडेरी तोडे ।
पोर्चुगलका तीनै गोलमा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो । दुई गोल रोनाल्डो आफैंले गरे भने एक गोलका लागि नानीलाई उत्कृष्ट पास मिलाए ।
खेलको १९ औं मिनेटमा जोल्टान गाराले गोल गर्दै हंगेरीलाई सुरूवाति अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा रोनाल्डोको पासमा नानीले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको सुरूमानै हंगेरीका बेलास डज्सुडसकले गोल गर्दै फेरि अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीको अवस्थामा ल्याए ।
खेलको ५५ औं मिनेटमा डज्सुडसकले व्यक्तिगत दोस्रो गोल गरेपछि हंगेरीले खेलमा फेरि अग्रता लियो ।
रोनाल्डोले यो अग्रतालाई धेरै समय टिक्न दिएनन् । अघिल्ला खेलमा गोल गर्न नसकेको भनेर ब्यापक आलोचना खेपेका रोनाल्डोले टिमलाई चाहिएका बेला महत्वपूर्ण गोल गरे र हारबाट जोगाए ।
‍रोनाल्डोले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो । त्यसपछि कुनै पनि गोल भएन र खेल बराबरीमै सकियो ।
यसअघि आइसल्याण्डसँग १–१ को बराबरी तथा अस्ट्रियालाई २–० ले हराएको पोर्चुगलसँगको बराबरीपछि हंगेरी समूह विजेता बनेर सुपर १६ मा प्रवेश गरेको हो ।
अब नकआउट चरणमा हंगेरीले समूह इको उपविजेता बेल्जियमसँग र पोर्चुगलले समूह डीको विजेता क्रोएसियासँग खेल्ने छ ।

बराबरीमा रोकिएको पोर्चुगल अन्तिम १६ मा प्रवेश

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...