Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 20, 2016


एजेन्सी । दिल्लीको सीलमपुर इलाकामा एक आमाले कथित रुपमा घाटी थिचेर आफ्नै छोरीको हत्या गरेकी छिन् ।
घटना शनिबार रातिको हो । प्रहरीका अनुसार ती युवतीको घटना भएको एक दिनपछि विहे हुनेवाला थियो । तर उनकी आमाले डेरामा बस्दै आएका केटासँग उनलाई सुतेको (आपत्तिजनक) अवस्थामा देखेपछि आवेशमा आएर छोरीकै ज्यान लिएकी हुन् ।
शनिबार राति आमा जब घर फर्किइन तब उनले छोरीलाई डेरावाला केटासँग आपत्तिजनक अवस्थामा भेट्टाइन् । डेरावाला केटा त भागे तर आमाले छोरीलाई सिरानीले मुख छोपेर छोरीको ज्यानै लिइन् ।
त्यसको भोलिपल्ट उनको विहे तय भइसकेको थियो । सबै अतिथि तथा पाहुनाहरुले घर भरिएको थियो । छोरीको ज्यान गएपछि आमा र उनका भाइले शवलाई अस्पताल पुगाएर आत्महत्या गरेको दाबी गरेका थिए । तर, त्यहाँका डाक्टरलाई शंका लागेपछि उनीहरुले पुलिसलाई खबर गरे । त्यहाँ आएर पुलिसले आमा र छोरालाई पक्रेर सोधपुछ गर्दा घटनाको यथार्थ कुरा बाहिर आयो ।
अब पुलिसले मुद्दा गरी आरोपी आमा र छोरालाई हिरासतमा राखेको छ । आरोपी परिवार मेरठका स्थानीयबासी हुन् । समाचार अनुसार युवतीको आफ्नै घरमा बस्ने केटासँग सम्बन्ध थियो । जबकी उनको विहे गाजियावादका एक व्यवसायीसँग तय भइसकेको थियो ।

आज पोखरामा एक आमाले कथित रुपमा घाटी थिचेर आफ्नै छोरीको हत्या

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...