Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, June 21, 2016

काठमाडौं, ७ असार । क्यानडाले अफगानिस्ताको राजधानी काबुल आक्रमणमा मारिएका नेपाली नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
मंगलबार क्यानडाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
काबुलमा सोमबार विहान भएको तालिवानी आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीयसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा घाइते भएका ९ जनामध्ये ५ जना नेपालीहरु छन् ।
घटनामा मारिनेहरु अफगानिस्तानमा रहेको क्यानडाको राजदूतावासको सुरक्षामा खटिएका थिए ।
क्यानडाले विज्ञप्तिमार्फत भनेको छ- ‘धेरै पीडितहरु राजदूतावासका परिवारका सदस्य थिए । तिनीहरुले अफगानिस्तानमा रहेको दूतावासको सुरक्षाका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहने छ ।’
क्यानडाले नेपाली, भारतीय, अफगान नागरिकहरुसँग मिलेर अफगानिस्तानले गरेको सहयोगको सह्राना गरेको छ । आतंकवादविरुद्ध अफगानी नागरिकहरुले गरेको संघर्षमा आफ्नो साथ रहने प्रतिबद्धता पनि क्यानडाले विज्ञप्तिमार्फत गरेको छ ।
CANADA

काबुलमा १२ नेपाली मारिएपछि क्यानडाले निकाल्यो विज्ञप्ति, मृतकप्रति श्रद्धाञ्जलि -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...