Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, June 7, 2016

भक्तपुर, २२ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनपढ’ भन्दै आलोचना गरेका छन् ।
शनिबार नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषदले भक्तपुरको छालिङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले एसएलसी पनि पास गरेका ओलीले धेरै कुरा गर्न सुहाउँदैन् ।
‘१४ वर्ष जेल बसेका तर, कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाएन् र सुहाउँदैन,’ पीएचडी पास गरेका ‘विद्धान’ नेता बाबुरामले भने ।
यसैबीच शनिबारै काभ्रेको बनेपामा नयाँ शक्तिले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले प्रचण्डलाई ‘खान्न खान्न भन्ने तर, लोकाचार खान पाए माना चार’ गरेको आरोप लगाए ।
उनले देशमा स्थायी सरकार आवश्यक रहेको औल्याउँदै वर्तमान सरकारका ढल्न दिनुहुन्न् भनेका छन् । पूर्व प्रधानमन्त्री बाबुरामले संविधान संशोधनमा जोड दिँदै सरकार फेरबदल हुने संस्कार अन्त्यका लागि पनि तत्काल संविधानमा संशोधन आवश्यकता रहेको जिकिर गरे ।
अहिले आएको बजेट प्रचारमुखी भएको आरोप लगाउँदै उनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी कार्यक्रम ल्याउन नसकेकाले बजेटले जनता लाभाम्वित हुन् नसक्ने स्पष्ट पारे ।
देशको आर्थिक समृद्धि, विकास र रोजगारलाई केन्द्रीत रहेर नयाँ शक्ति नेपाल अगाडी बढ्ने उनले जानकारी दिए । लोकतान्त्रिक युगमा नेपालको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतालाई पुर्ति गर्न नयाँ शक्ति अभियान खोलिएको बाबुरामले स्पष्ट पारे ।
फोटोः हेमराज ढकालबाट ।
naya-shakti-photo-2

‘एसएलसी पनि पास नगरेका प्रम ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउँदैन’ -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...