Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 27, 2016

लण्डन– भारत उडिसा राज्यको कटक जिल्लामा १६ वर्षकी एक किशोरीले आफ्नो सेक्स भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।


बालिआपदा गाउँकी ती किशोरीले हालै म्याट्रिक परीक्षा दिएकी थिइन् । किशोरीका बुबाको तर्फबाट प्रहरीमा दर्ता गराइएको उजुरीअनुसार उनको एक छिमेकीले किशोरी नुहाएको समयको एक भिडियो बनाएका थिए। उक्त भिडियो देखाएर किशोरीलाई आफूसँग यौन सम्पर्क गर्न बाध्य बनाएको र यौन सम्पर्कको भिडियो खिचेर पोर्न साईटमा सार्वजनिक गरिदिएका थिए। भिडियोका विषयमा थाहा पाएपछि किशोरीका बुबाले किशोरीलाई सोधपुछ गरेका थिए। पछि किशोरीले सामाजिक लाज र इज्यत जाने डरले आत्महत्या गरिन्। मुद्दा दर्ता भएपछि अभियुक्त कमलाकांत र उनका परिवारका सदस्यहरु फरार भएका छन्। पोर्न भिडियो बनाउने अभियुक्त कमलाकांत १२ कक्षामा पढ्ने किशोर हुन्। Porn rape victim 624x351 reuters

यस मुद्दाको अनुसन्धान गरिरहेको नेमाल थानाका एएसआई जयश्री ओझाका अनुसार प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान गरिरहेको छ। पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले कारवाही अघि बढाउने बताइएको छ। स्थानीयका अनुसार किशोरीले आत्महत्या गर्नुअघि भिडियोको घटना बाहिर आएपछि गाउँका बुद्धिजीवी भनिनेहरुले आपसमा बसेर छलफल गरी मुद्दा सल्झाउने प्रयास पनि गरेका थिए। उक्त बैठकमा किशोरीका बुबाले अभियुक्तका साथ आफ्नी छोरीको विवाहको प्रस्ताव राखे। तर, अभियुक्त किशोरका बुबाले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए। आफ्नो विवाह अस्वीकार भएको र बेइज्यत पनि भएको विषयबाट असह्यै पीडाबोध गरेकी किशोरीले बैठक बसेको ४ घण्टापछि बुधबार राती बिष सेवन गरेर आत्महत्या गरेकी थिइन्। पछिल्ला केही दिनमा उडिसाका कयौं इलाकाहरुमा यौन सम्बन्धका भिडियोहरु इन्टरनेटमा सार्जनिक भएका छन्। हालै यस्तै एक मुद्दामा सर्वोच्च अदालतको आदेशबमाेजिम सीबीआईले भुवनेश्वरको एक बिल्डर सुब्रत उर्फ कालिया साहू र उनका साहयोगी देवाशीष देव उर्फ बंटीलाई गिरफ्तार गरेको थियो। राज्य प्रहरीको अपराध महाशाखाले यस्तै किसिमका ५ ओटा मुद्दा दर्ता गरिसकेको छ । र, तिनीहरुको अनुसन्धान गरिरहेको जनाएको छ ।

सेक्स भिडियो सार्वजनिक भएपछि १६ वर्षीया किशोरीले आत्महत्या गरिन्

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...