Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 27, 2016

भारतको बैंगलोरमा एउटा अचम्मको बलात्कारको घटना सार्वजनिक भएको छ । अरु व्यक्तिले सेक्स गरेको देख्दा आनन्द लाग्ने भएका कारण एक महिलामाथि श्रीमानलाई छिमेकीको बलात्कार गर्न उक्साएको आरोप लागेको छ । जो महिलाको दुईपटक बलात्कार भएको छ, ती महिला आरोपी महिलाको निकै मिल्ने साथी भएको बताइएको छ । पिडित महिलाको उजुरीका आधारमा २६ वर्षका दिलिप र उनकी २५ वर्षीया श्रीमती आशा जालाहल्लीलाई पुलिसले पक्राउ गरेको छ । पाँच वर्षकी छोरी भएकी २६ वर्षीया पिडित महिलाले छिमेकमा बस्ने आफ्नै मिल्ने साथीले श्रीमानमार्फत बलात्कार गर्न लगाएको आरोप लगाएकी छिन् । दुबै परिवारबिच निकै राम्रो सम्बन्ध भएको बताइएको छ ।
महिलाको अनुसार बलात्कार हुने कहि दिन अघि मात्र आशाले उनीसँग पोर्नोग्राफीको बारेमा खुलेर कुरा गरेको र उनलाई अरुले सेक्स गरेको हेर्दा निकै आनन्द आउने बताएकी थिइन् ।उनको श्रीमानलाई बलत्कार गर्न लगाएर भिडियो समेत खिचिरहेकी थीइन् पिडितले यस प्रकारको कुरा नगर्न आग्रह गर्दा पनि यस्तै प्रकारको कुरा गरिरहने उनले जानकारी दिइन् ।

२७ जुलाई बेलुका साढे नौबजे आशाले पिडितालाई कुनै कामले घरमा बोलाइन् र सेक्सुअल फ्यान्टासीको बारेमा कुरा गर्न थालिन् । आशाले पिडितालाई आफ्नो श्रीमानलाई सहयोग गर्नसमेत आग्रह गरेको बताइन् । आशाले उनलाई ‘लाइभ सेक्स’ हेर्न मनलागेको समेत बताइन् । खतराको संकेत पाएपछि पिडिताले त्यहाँबाट निस्कने खोजेको तर आशाले उनलाई बेडरुममा बन्द गरेर श्रीमानलाई बलात्कारको लागि उक्साएको बताइन् । आरोप छ कि जतिबेला दिलिप बलात्कार गरिरहेका थिए, आशा हेरिरहेकी थिइन् । दिलिपले पिडितलाई दुईपटक बलात्कार गरेको र यो बारेमा कसैलाई पनि केहि नभन्न चेतावनी दिएको समेत पिडिताले जानकारी दिइन् । डराएकी पिडिताले यो बारेमा कसैलाई पनि केहि पनि बताइनन् । तर फेरि केहि दिनपछि आरोपी श्रीमान श्रीमतीले पिडितामाथि त्यस्तै घटना दोहोराउने मनसाय प्रकट गर्दा यसपटक भने पिडिताले सबै घटनाक्रम आफ्नो श्रीमानलाई बताइन् र भोलीपल्ट उनीहरुविरुद्ध उजुरी दर्ता भएको पुलिसले जानकारी दिएको छ ।

श्रीमानलाई वलात्कार गर्न लगाएर लाईभ सेक्स हेर्ने यी कस्ती महिला ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...