Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

डोटी, ५ असार । डोटीको कपल्लेकी गाविस वडा नं. ५ का महिलाहरुले खाजाका लागि पाईने रकम समूहमा बचत गर्न थालेका छन् । एडब्ल्युओ ईन्टरनेशनलको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाल कञ्चनपुरले डोटीमा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तरगत गठित कपडेउली आप्रवासी महिला समूहले यस्तो बचत शुरु गरेको हो ।
Doti

 परिवारका सदस्यहरु कामको लागि भारत या तेश्रो मुलुक गएका घरका महिलाहरुको उक्त समूहले थोरै भए पनि बचत गरेमा गाउँघरमा स–साना काम टार्न सजिलो हुने उद्धेश्यले खाजानास्ताकै रकम भए पनि बचतको थालनी गरेका हुन् । वि.सं. २०७२ साल पौष महिनाबाट बचत शुरु गरेका महिलाहरुले हालसम्म ५ हजार ५ सय रुपैंयाँ समूहमा जम्मा गरिसकेको कपडेउली आप्रवासी महिला समूहका अध्यक्ष ईन्द्रादेवी मल्लले जानकारी दिईन् । निड्सबाट उपलब्ध हुने खाजावाफतको रकम खाजा नखाएरै जम्मा गरी समूहकै सदस्यहरुमा १२ प्रतिशत ब्याजदरमा ऋण स्वरुप लगानी गरिरहेको उक्त महिला समूहका सचिव धना कुमारी मल्लले जानकारी दिईन् । निड्सले कपल्लेकीमा काम गर्न थालेपछि संगठित भएका आप्रवासी महिला समूहमा शुरुमा २० जना संगठित भएकोमा हाल ३४ जना महिला सदस्यहरु आवद्ध छन् । उक्त समूहका महिलाहरुमा अहिले वैदेशिक रोजगारमा कसरी सुरक्षित बन्ने भन्ने विषयमा जानकारी पाउँदा खुशी लागेको स्थानीय दुर्गा मल्ले बताईन् । विशेष गरी सो समूहका महिलाहरुमा आफ्नो परिवारबाट कामका लागि भारत तथा तेश्रो मुलुक गएका सदस्यहरुले कमाई ल्याउने रकम बैंकमार्फत सुरक्षित पुग्ने भएपछि बैंकिङ् कारोबारतर्फ उन्मुख भएका छन् ।

खाजा समेत नखाएर बचत गर्दै महिलाहरु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...