Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

१० असार, काठमाडौं । काबुल आक्रमणमा गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङके शव नेपाल ल्याइएको छ । च्याङबाको शव आज बिहान ९ बजे काठमाडाैं ल्याइएको हो । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाके काबुलमा उपचारको क्रममा निधन भएको थियो । अतंकवादी अक्रमणमा च्याङवासहित १३ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । अन्य मृतकको शव बुधबारनै काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ ।

काबुल आक्रमणमा गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबाको शब् पनि आज काठमाडौँ ल्यायो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...