Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 15, 2016

मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहूको आबुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ ।[१]

कसरी जाने[सम्पादन गर्ने]
केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना पुग्छन्। साथै आबु खैरेनिबाट गोर्खा तर्फ अबुवा भन्ने ठाउबाट मनकामनासम्म मोटर बाटो पुगेको हुदा मोटरबाट पनि जान सकिन्छ। अबुवाबाट लुदिखोला,बेलबोटे, खहरेगाउ, भोगटेनी, गाल्धुक हुदै ढाडबारी बसपार्क पुगिन्छ। सुन्तला बगैचाको बिचमा रहेको बसपार्कबाट मन्दिरमा पुग्न ५ मिनेट लाग्छ। हाल् आएर त्यो मोटरबाटो मनकामना केबलकार नजीकै पुगेको हुदा २ मिनेटमा नै पुग्न सकिन्छ

मनाकाना मंधिर को दर्सन गरि राम्रो दिन जननी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...