Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 21, 2016

सौन्दर्य प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा दुइ यस्ता प्रतियोगिता हालै भएका छन्, जुन सुन्दैमा अनौठो तथा लाजै लाग्ने खालको छ ।
अमेरिकाको ब्रुकलिनस्थित किंग्स काउन्टी सलूनले केही हप्ता अगाडि एउटा प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताको नाम थियो, ‘तेश्रो वाषिर्क सानो लिंग प्रतियोगिता’ ।
उता अमेरिकाको सेक्स टोय कम्पनी अटोब्लोले झनै अनौठो प्रतियोगिताको आयोजना गर्यो । उक्त कम्पनीले सबैभन्दा राम्रो यौनांग भएका महिला छनोट गर्नका लागि युवतीहरुबीच प्रतिस्पर्धा गरायो । र प्रतियोगिताको नाम राख्यो, ‘सबैभन्दा सुन्दर योनी’ ।
किंग्स काउन्टी सलूनका जेस लेभिटका अनुसार आफ्नो व्यक्तिगत सम्बन्धकै कारण सन् २०१३ देखि उनले सानो लिंग प्रतियोगिता गर्दै आएका छन् ।
उनका अनुसार उनको बिजनेस पार्टनर एमी आफ्नो ब्वायप फ्रेण्डको ठूलो आकारको गुप्तांगका कारण पीडित रहेछिन् । ठूलो गुप्तांग हुने पुरुषहरुमा तुजुक नै बढि हुने तर सानो यौनांग हुने पुरुषहरुले आफुलाई कमजोर ठान्ने तथा पार्टनरलाई पर्याप्त सन्तुष्टि दिन नसक्ने कारणले गर्दा त्यस्ता सानो यौनांग हुने पुरुषहरुलाई हौसला प्रदान गर्ने सोँचका साथ यस्तो प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ ।
यो वर्ष सन् २०१५ को सबैभन्दा सानो लिंग हुने प्रतियोगिताको उपाधि द पजल मास्टर नाम दिइएका पुरुषले जिते । उनले प्रतियोगितामा भाग लिनका लागि आफ्नो छोटो यौनांगलाई गोल्डफिंगर आकारमा ढालेका थिए ।
उता सुन्दर योनी प्रतियोगिताका आयोजक ब्रायन स्लोआनका अनुसार प्रतियोगिताको उद्धेश्य महिलाहरुको यौनांगलाई औल्याउनु नभै आफ्ना प्रडक्टहरुको गुणस्तर सुधार्नु हो ।
बजारमा महिलाका लागि उत्पादन हुने धेरै सेक्सटोयहरु पोर्नस्टारहरुको गुप्तांगको आकारलाई लक्षित गरी सोही अनुरुप नै निर्माण गरिने तर त्यस्तो एकै आकारका सेक्स टोय सबैका लागि उपयुक्त नहुने हुँदा महिलाहरुलाई आफ्नो यौनांगको आकारका विषयमा खुलस्त भन्ने बानीको विकाश होस् र सोही बमोजिमका सेक्स टोय अर्डर गर्न सकुन् भनेर आफुहरुले यस्तो प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ ।
प्रतियोगितामा सहभागी हुने महिलाहरुको यौनांगको थ्री डी तस्वीर लिएर त्यसको विश्लेषणबाट विजेता घोषणा गरिन्छ । प्रतियोगिताको विजेतालाई ५ हजार डलर पुरस्कार दिइएको बताइउको छ ।

कसको यौनांग सानो र राम्रो भन्दै भिडे युवायुवती

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...